• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

राप्रपाको जलपानमा प्रधानमन्त्री, मन्त्री एवम शुभेच्छुकहरु सहभागी,

४९ प्रतिशत नेता कार्यकर्ताहरुले कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता गरे

सिंहदरबारमा राजावादीको एकता र्‍याली

राष्ट्रपति र प्रधानमन्त्री द्वारा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण

तोलामा २८ सयले बढ्यो सुनको मूल्य

काङ्ग्रेश विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन

त्रिशूली किनारमा बसजस्तो धातु देखियो,डेढ वर्षअघि खसेको बस हुनसक्ने आशंका

कांग्रेस विशेष महाधिवेशन स्थलमा बिपीदेखि कृष्णप्रसाद भट्टराईसम्म उपस्थित

२३ पुष २०८२, बुधवार January 07, Wednesday,2026

लोकप्रिय समाचार

  • १. विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

  • २. रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

  • ३. जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

  • ४. ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

  • ५. केपी ओलीको स्थान हद फुकुवा

  • ६. रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको मिलन लिम्बूको घोषणा

  • ७. सिर्जना सिज्जुले पनि फिर्ता लिइन् रास्वपाको समानुपातिक सूचीबाट नाम

  • ८. गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

  • ९. सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

  • १०. पूर्णलाल हिराचन ठगी अभियोगमा पक्राउ

त्रिशूली किनारमा बसजस्तो धातु देखियो,डेढ वर्षअघि खसेको बस हुनसक्ने आशंका


  •   आइतबार, पुष २७, २०८२ मा प्रकाशित
  • पौष २७ चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने सिमलतालबाट केही तल त्रिशूली नदीको तनहुँतर्फको किनारमा बसजस्तो देखिने धातु देखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार चितवनतर्फबाट त्रिशूली किनारको पारिपट्टी झाडीमा बालुवाले पुरिएको अवस्थामा उक्त वस्तु देखिएको हो । उक्त स्थानमा तनहुँ र चितवन दुबैतर्फका प्रहरी जाँदै छन् । पुग्न कठिन हुने अप्ठ्यारो ठाउँमा टिनजस्तो वस्तु देखिएकोले प्रहरीले पुगेर बस हो होइन यकिन गर्न नसकिएको उनले जानकारी दिए ।

    Advertisement

    पारिबाट देख्नेहरूले भने डेढ वर्षअघि त्रिशूली नदीमा खसेको बस हुनसक्ने आशंका गरेका छन् । २०८१ असार २८ गते सिमलतालबाट पहिरोले बगाएर त्रिशूलीमा दुईवटा बस खसेको थियो । ती बस अहिलेसम्म भेटिएको छैन । भरतपुर महानगरपालिका-२९ सिमलतालबाट ६५ जना यात्रु बोकेका दुईवटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो । दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने तीनजना घाइते भएका थिए । ५१ जना बेपत्ता थिए

    आइतबार, पुष २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपाको जलपानमा प्रधानमन्त्री, मन्त्री एवम शुभेच्छुकहरु सहभागी,
    ४९ प्रतिशत नेता कार्यकर्ताहरुले कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता गरे
    सिंहदरबारमा राजावादीको एकता र्‍याली
    राष्ट्रपति र प्रधानमन्त्री द्वारा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण
    तोलामा २८ सयले बढ्यो सुनको मूल्य
    काङ्ग्रेश विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन

    Facebook Page

    लोकप्रिय

    • १.
      विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

    • २.
      रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

    • ३.
      जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

    • ४.
      ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

    • ५.
      केपी ओलीको स्थान हद फुकुवा

    • ६.
      रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको मिलन लिम्बूको घोषणा

    भर्खरै

    • १.
      राप्रपाको जलपानमा प्रधानमन्त्री, मन्त्री एवम शुभेच्छुकहरु सहभागी,

    • २.
      ४९ प्रतिशत नेता कार्यकर्ताहरुले कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता गरे

    • ३.
      सिंहदरबारमा राजावादीको एकता र्‍याली

    • ४.
      राष्ट्रपति र प्रधानमन्त्री द्वारा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण

    • ५.
      तोलामा २८ सयले बढ्यो सुनको मूल्य

    • ६.
      काङ्ग्रेश विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन

    • ७.
      त्रिशूली किनारमा बसजस्तो धातु देखियो,डेढ वर्षअघि खसेको बस हुनसक्ने आशंका

    • ८.
      कांग्रेस विशेष महाधिवेशन स्थलमा बिपीदेखि कृष्णप्रसाद भट्टराईसम्म उपस्थित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.