• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, मङि्सर २४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी

कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर

“नाबालिका बलात्कार अभियोगले एमाले हल्लियो—नेता पक्राउ, केस चर्किँदै”

“गौर हत्याकाण्ड: सर्वोच्चको कडाकेदार आदेश—उपेन्द्र यादवसहित शीर्ष नेतामाथि घेरा कसिँदै”

राप्रपा र राप्रपा नेपाल फेरि एउटै छातामुनि? एकता छलफल अन्तिम चरणमा

“फोहोरमै रूपान्तरण: गोदावरी नगरपालिका देशकै नमुना, स्थानीयको जीवनशैलीमा नयाँ चमक”

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिमविरूद्ध विराटनगरले टस जित्यो

  • २. चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै,कसले मार्ला त् बाजी?

  • ३. सरकारप्रति असन्तुस्ट बनेको राप्रपाले फेरी सडक आन्दोलन मच्चाउने

  • ४. रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ७. मधेशका नवनिर्वाचित मुख्यमन्त्री यादवको शपथ ग्रहण सम्पन्न

  • ८. पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

  • ९. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

  • १०. सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, छिट्टै पुनर्निर्माण गर्न सुझाव

एमालेको प्रतिनिधि छनोटमा पुरानै नेताहरुको रजगज


  •   बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित
  • सुर्खेत । नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि छानिँदा कर्णाली प्रदेशमा पुरानै अनुहारको हालीमुहाली देखिएको छ । यसअघि नै परीक्षण भइसकेका, लामो समयदेखि पार्टीकै विभिन्न तहमा बसेका र नेताहरूकै आसेपासेहरूलाई मात्रै प्रतिनिधिमा स्थान दिइएको युवा पुस्ताका नेताहरू बताउँछन् । एमालेको राष्ट्रिय महाधिवेशनका लागि कर्णालीबाट ११३ जना प्रतिनिधि छनोट भएका छन् । यहाँ १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्रहरू छन् । ४० वर्षमुनिको नवयुवा प्रतिनिधि छनोट गर्ने भनिए पनि त्यसमा अधिकांश विगतदेखि नै पार्टीमा लागेका युवाहरूको सहभागिता रहेको हो ।

    Advertisement

    उदाहरणका लागि दैलेख क्षेत्र नम्बर २ मा ४० वर्ष मुनिको युवा क्लस्टरमा १७ जनाको दाबी थियो । तर, अन्तिममा खुलातर्फ फर्म भरेका सुशील कुमार थापालाई ४० वर्ष मुनिको युवा प्रतिनिधि बनाइयो । नेताहरूकै सरसल्लाहमा भागबन्डाका आधारमा थापालाई ४० वर्ष मुनिको प्रतिनिधि बनाइएको एक नेताले बताए । थापा २०७४ मै एमालेबाट कर्णाली प्रदेश सभाका सांसद भइसकेका व्यक्ति हुन् । उनी पार्टीकै प्रदेश कमिटीमा छन् । जबकि त्यहाँ भर्खरै विद्यार्थी राजनीतिमा उदाइरहेका आशालाग्दा युवाहरूको दाबी खेर गयो ।एमालेले नवयुवाहरूलाई पार्टीमा प्रवेश गराउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधि छनोटमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चितता गरेको छ । तर, त्यसको व्यापक दुरुपयोग भएको युवासंघ कर्णाली प्रदेशका अध्यक्ष जीवन शाहीले बताए ।
    यस्तै डोल्पामा विगतमा बेला पार्टीकै निर्णय विरुद्ध ‘फ्लोर क्रस’ गरेका र भ्रष्टाचारको मुद्दा समेत लागिसकेका नन्दसिंह बुढा प्रतिनिधि बनेका छन् । यस्तै, दैलेख—१, मा पार्टीकै योगदान गरेका बौद्धिक नेताहरू प्रतिनिधि बन्न छुट्दा निजी विद्यालय सञ्चालन गर्दै आएका नैनसिंह खत्री पहिलो प्राथमिकतामा परेर प्रतिनिधि बनेको एक नेताले बताए ।

    बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि
    डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ
    कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी
    कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा
    मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर
    “नाबालिका बलात्कार अभियोगले एमाले हल्लियो—नेता पक्राउ, केस चर्किँदै”

    Facebook Page

    लोकप्रिय

    • १.
      सुदूरपश्चिमविरूद्ध विराटनगरले टस जित्यो

    • २.
      चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै,कसले मार्ला त् बाजी?

    • ३.
      सरकारप्रति असन्तुस्ट बनेको राप्रपाले फेरी सडक आन्दोलन मच्चाउने

    • ४.
      रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    भर्खरै

    • १.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • २.
      डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

    • ३.
      कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी

    • ४.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ५.
      मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर

    • ६.
      “नाबालिका बलात्कार अभियोगले एमाले हल्लियो—नेता पक्राउ, केस चर्किँदै”

    • ७.
      “गौर हत्याकाण्ड: सर्वोच्चको कडाकेदार आदेश—उपेन्द्र यादवसहित शीर्ष नेतामाथि घेरा कसिँदै”

    • ८.
      राप्रपा र राप्रपा नेपाल फेरि एउटै छातामुनि? एकता छलफल अन्तिम चरणमा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.