• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

सामाजिक सञ्जाल बन्द : निरङ्कुश ओली सरकारको अलोकतान्त्रीक कदम


  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा रोक लगाउने निर्णयले नेपाली राजनैतिक वृत्तमा गम्भीर प्रश्न खडा गरेको छ । प्रायः लोकतान्त्रिक समाजमा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक अधिकारको रूपमा मानिन्छ । तर, सरकारले असामाजिक, अश्लील वा दुष्प्रचार फैलाउने माध्यमलाई नियन्त्रण गर्ने बहानामा सामाजिक सञ्जाल बन्द गरेको घटनाले देशले अवलम्बन गरेको लोकातान्त्रीक मूल्य मान्यताका सीमालाई नै चुनौती दिएको छ ।

    Advertisement

    सामाजिक सञ्जाल बन्द गर्नु केवल सूचना प्रवाहलाई रोक्नु मात्रै हैन , नागरिकको विश्वास र लोकतान्त्रिक भावना माथिको प्रत्यक्ष प्रहार पनि हो । सरकारको यो कदमले उसको छवि कट्टरतावादी र आलोचना असहिष्णु भएको देखाउँछ । प्रधानमन्त्री ओलीले पटकपटक सत्ता र नेतृत्वलाई सुदृढ बनाउने प्रयास गर्ने बताउदै आएका छन् तर यस प्रकारका अलोकतान्त्रीक कदमले आम जनताको भावनामा असन्तोष पैदा गर्ने जोखिम बढाउँछ र नागरीकहरु अर्को विद्रोहको मसाल उठाउनसम्म पनि पछि पर्दैनन् ।

    सामाजिक सञ्जाल नेपाली जनताको दैनिक र प्रत्यक्ष जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ । व्यापार, शिक्षा, स्वास्थ्य, सूचना, राजनीतिक संवाद र व्यक्तिगत सम्पर्कमा सामाजिक सञ्जालले ठुलो भूमिका खेल्दै आएको छ। तर सरकारले यसरी अचानक रुपमा गरेको बन्दले केवल सूचना प्रवाहलाई बाधा पुर्याएको छैन, आर्थिक गतिविधि, साना व्यवसाय र स्वतन्त्र सञ्चार माध्यमलाई पनि ठूलो असर पारेको छ । विशेष गरी युवा वर्ग, विद्यार्थी र स्वरोजगारमा संलग्न व्यक्तिहरूमा यसको ठुलो प्रभाव परेको प्रस्ट देखिन्छ।

    सरकारको यो निर्णयमा नीतिगत कमजोरी पनि उजागर गर्छ । जब कुनै नीतिले जनताको विश्वास गुमाउँछ र व्यापक असन्तोष सिर्जना गर्छ, तब सरकारको जनताप्रतिको संवेदनशीलता र जिम्मेवारी प्रश्नमा आउँछ । आलोचनालाई दमन गर्ने माध्यमको रूपमा सामाजिक सञ्जाल बन्द गर्नु कुनै पनि किसिमको समस्याको दीर्घकालीन समाधान होइन । यसको सट्टा, डिजिटल साक्षरता, सचेतना अभियान र कानूनी ढाँचामा सुधार गरेर असामाजिक सामग्री नियन्त्रण गर्न सकिन्थ्यो ।

    वर्तमान ओली सरकारको यो प्रकारको कदमले देशको अन्तर्राष्ट्रिय छवि पनि कमजोर बनाउन सक्छ । लोकतान्त्रिक मुलुकमा सूचना स्वतन्त्रता सुनिश्चित गर्ने प्रतिवद्धता संविधानमै लेखिएको छ तर सरकारको असहिष्णु र नियन्त्रणको प्रवृत्तिले विदेशी लगानी, पर्यटन र अन्तर्राष्ट्रिय सम्बन्धमा पानि नकारात्मक असर पार्न सक्छ। यो डिजीटल युगमा सामाजिक सञ्जाल बन्द गरेर ओली सरकारले आम जनताको आवाज दबाउने प्रयास गरेको छ । तर यसले सरकारलाई बलियो बनाउँदैन, बरु जनस्तरमा सरकार झन् धेरै असन्तोष र अविश्वास मात्र बढाउँछ। लोकतान्त्रिक सरकारको कर्तव्य भनेको दमन होइन, संवाद र विश्वासको वातावरणको निर्माण गर्नु हो।

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.