• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

सामाजिक संजालमा चलाईएको ह्याजट्याग politiciannepobabiesNepal केहो ?


  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
  • अहिले सामाजीक संजालमा ह्याजट्याग politiciannepobabyNepal भन्ने एउटा ट्रेन्ड चलाईएको छ । जसमा वर्तमान नेपाली राजनैतिक वृत्तमा सक्रिय विभिन्न शिर्ष तहका नेताहरुका छोराछोरीले बिताईरहेको विलासी जीवनको विरोध गर्न थालिएको छ । विरोधमा Enough is Enough, No Not Again, Stop corruption लगायतका नारासहितका पोष्टर बनाईएको छ ।

    Advertisement

    politiciannepobabiesNepal केहो ?
    politiciannepobabiesNepal बुझ्नलाई ‘नेपो बेबीज’ बुझ्नुपर्छ। ‘नेपो बेबीज’ भन्नाले सामान्यतया नेपोटिज्म अर्थात् पारिवारिक सञ्जाल, शक्ति वा पहुँचको भरमा अघि बढ्ने सन्तान वा नातेदारलाई जनाइन्छ । फिलिपिन्समा ‘Filipino Nepo Babies’ भन्ने शब्द विशेष गरी पछिल्लो दशकमा सामाजिक सञ्जालमा चर्चित भयो । यसले त्यहाँका धनी र शक्तिशाली सम्पन्न परिवारका छोराछोरी, नाति/नातिनी वा नातेदारहरूले मनोरञ्जन, राजनीति, व्यवसाय वा खेलकुदमा पाएको सजिलो प्रवेशलाई औंल्याउँछ । फिलिपिन्समा पुराना राजनैतिक घराना, सेलेब्रिटी परिवार र व्यवसायिक साम्राज्य भएका परिवारका उत्तराधिकारीहरू सार्वजनिक क्षेत्रमै सहजै स्थापित हुँदै गएपछि यो विषय एउटा विशाल अभियानकै रुपमा चलेको थियो ।

    सन् २०२२–२०२३ तिर अमेरिकी पत्रिका New York Magazine ले ‘Year of Nepo Baby’ भन्ने आवरण कथा छापेपछि एशियाली मुलुकहरूमा पनि ‘नेपो बेबीज’ को बहस सुरु भयो। त्यसकै प्रभावमा फिलिपिन्सका चर्चित कलाकार, राजनीतिज्ञ र व्यवसायिक परिवारका सन्तानहरूलाई ‘Filipino Nepo Babies’ भनेर सामाजिक सञ्जालमा आलोचना तथा व्यंग्य गर्न थालियो । फिलिपिन्समा कोराजोन अकिनो, फर्डिनान्ड मार्कोस, र अन्य पुराना राजनैतिक घरानाका सन्तानहरू शक्तिशाली पदमा पुग्नु वा मनोरञ्जन क्षेत्रका स्टारहरूको छोराछोरीले सजिलै फिल्म/संगीत क्षेत्रमा अवसर पाउनु यसैसँग जोडिन्छ।

    ‘Filipino Nepo Babies’ संसारभर एउटा अभियानकै रुपमा चल्नुको कारण समाजमा गहिरो गरी जमेको पारिवारिक वर्चस्व र संरचनागत असमानता हो । त्यहाँ साधारण प्रतिभावान युवाहरूलाई अवसर पाउन निकै संघर्ष गर्नुपर्छ तर विशेष वंश वा परिवारसँग सम्बन्धित व्यक्तिहरूले सजिलै मञ्च पाउँछन्। अहिले सामाजिक सञ्जालमा नेपालो जेन-जी पनि पुस्ताले यो प्रवृत्तिलाई व्यंग्य, आलोचना र बहसमार्फत सतहमा ल्याईरहेका छन् ।

    नेपालमा पनि अहिले विभिन्न नेताहरु र नेताहरुको सन्ततीको फोटो राखेर टिकटक र रेडिक्ट मा #politiciannepobabiesNepal ट्रेन्ड चलाईएको छ।

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.