×
बिहिबार, असार १९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको आदेश

कुलिङ पिरियड किर्तेमा छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

हर्क साम्पाङको मन्त्रीलाई पत्र :एडीबीको ऋण चाहिँदैन

LG Nepal ले प्रस्तुत गर्‍यो – Affectionate Intelligence मानव-केंद्रित एआईको नयाँ युगको सुरुवात

Midea ले 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी सहित ‘Blue Smile’ सिरिज Microwave Oven नेपालमा सार्वजनिक

त्रिविमा लगाएको ताला तत्काल खोल्न सर्वोच्चको आदेश

गगनप्रति पार्टी बैठकमै आगो भए मोहन बस्नेत, भने-कोही सग्लो छैनन्

खातिवडाले पुन उही दोर्याहोए :’म दोषी ठहरिए कारबाही भोग्न तयार छु’

नेतृत्वको बहस गर्ने बेला नभएको महासचिव शंकर पोखरेलको दाबी

लोकप्रिय समाचार

  • १. राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

  • २. संसदबाट निकाले रास्वपा सडकमै संसद चलाउन तयार छ : उपसभापति डा. वाग्ले

  • ३. जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

  • ४. मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

  • ५. हर्क साम्पाङ समर्थकले धरान निर्माणको काम रोक्न लगाएको ताला फोडे

  • ६. सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या

  • ७. शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

  • ८. बैंकिङ कसुरमा ६ मुद्दा खेपेका व्यक्ति पक्राउ

  • ९. शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

  • १०. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ


  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
  • जनकपुरधाम। जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका छन्। यादवलाई सप्तरी प्रहरीले जिल्ला प्रहरी कार्यालय ललितपुरबाट जारी पक्राउ पूर्जीको आधारमा नियन्त्रणमा लिएको हो।

    Advertisement

    सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खड्काले यादवको गिरफ्तारी पुष्टि गरेका छन्।

    भक्तपुर ठिमी नगरपालिका–४ निवासी दिपु कुमार श्रीवास्तवले यादवविरुद्ध ललितपुरको जावलाखेलस्थित जिल्ला प्रहरी परिसरमा उजुरी दर्ता गरेका थिए। उजुरीमा यादवले आफू राजनीतिक पहुँच भएको व्यक्ति भएको भन्दै रौतहटको गौर नगरपालिकाअन्तर्गतको बस्ती विकासको नाममा बजेट निकासा गराइदिने प्रलोभन देखाएर ठूलो रकम ठगेको उल्लेख छ।

    श्रीवास्तवले यादवको भनाइमा विश्वास गर्दै तीन वटा विभिन्न बैंक खातामा पटक–पटक गरी जम्मा २२ लाख ६० हजार रुपैयाँ ट्रान्सफर गरेका थिए। नेपाल इन्भेस्टमेन्ट बैंक,सनराइज बैंक र महालक्ष्मी विकास बैंकका खाताहरूमा सो रकम पठाइएको थियो। तर, रकम संकलनपछि यादवले कुनै पनि प्रतिवद्धता पुरा नगरेको र रकम फिर्ता माग्दा धम्कीपूर्ण व्यवहार गरेको श्रीवास्तवको दाबी छ।

    उक्त घटनाको उजुरीपछि यादवमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो। हाल प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

    सुरेन्द्र यादव यसअघि पार्टीभित्रको आर्थिक अनियमितताका कारण समेत विवादमा परेका थिए। जनमत पार्टीको अनुशासन समितिले उनलाई २०७९ चैत २१ गते निलम्बन गरेको थियो। पार्टी अध्यक्ष डा. सीके राउतले सार्वजनिक रूपमा नै यादवमाथि हिसाब–किताब नबुझाएको र आर्थिक अपचलन गरेको आरोप लगाएका थिए।

    मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको आदेश
    कुलिङ पिरियड किर्तेमा छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम
    हर्क साम्पाङको मन्त्रीलाई पत्र :एडीबीको ऋण चाहिँदैन
    LG Nepal ले प्रस्तुत गर्‍यो – Affectionate Intelligence मानव-केंद्रित एआईको नयाँ युगको सुरुवात
    Midea ले 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी सहित ‘Blue Smile’ सिरिज Microwave Oven नेपालमा सार्वजनिक
    त्रिविमा लगाएको ताला तत्काल खोल्न सर्वोच्चको आदेश

    Facebook Page

    लोकप्रिय

    • १.
      राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

    • २.
      संसदबाट निकाले रास्वपा सडकमै संसद चलाउन तयार छ : उपसभापति डा. वाग्ले

    • ३.
      जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

    • ४.
      मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

    • ५.
      हर्क साम्पाङ समर्थकले धरान निर्माणको काम रोक्न लगाएको ताला फोडे

    • ६.
      सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या

    भर्खरै

    • १.
      खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको आदेश

    • २.
      कुलिङ पिरियड किर्तेमा छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

    • ३.
      हर्क साम्पाङको मन्त्रीलाई पत्र :एडीबीको ऋण चाहिँदैन

    • ४.
      LG Nepal ले प्रस्तुत गर्‍यो – Affectionate Intelligence मानव-केंद्रित एआईको नयाँ युगको सुरुवात

    • ५.
      Midea ले 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी सहित ‘Blue Smile’ सिरिज Microwave Oven नेपालमा सार्वजनिक

    • ६.
      त्रिविमा लगाएको ताला तत्काल खोल्न सर्वोच्चको आदेश

    • ७.
      गगनप्रति पार्टी बैठकमै आगो भए मोहन बस्नेत, भने-कोही सग्लो छैनन्

    • ८.
      खातिवडाले पुन उही दोर्याहोए :’म दोषी ठहरिए कारबाही भोग्न तयार छु’

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.