LG Nepal ले आफ्नो विश्वव्यापी नवप्रवर्तनको अभियान “Affectionate Intelligence” लाई नेपालको लागि विशेष प्रदर्शनीमार्फत प्रस्तुत गर्न लागेको छ । सिंगापुर र मलेसियामा सफलतापूर्वक सम्पन्न भइसकेको यो अभियान अब नेपालमा पनि सुरु हुँदैछ, जसले भावनात्मक रूपमा मानिसलाई बुझ्ने र ख्याल गर्ने नयाँ युगको Artificial Intelligence को सुरुवात दर्शाउँछ।
दुई दिने यो विशेष प्रदर्शनी कार्यक्रम, असार १३ मा डिलरहरूको लागि र असार १४ मा सर्वसाधारण का लागि आयोजना हुनेछ। कार्यक्रममा सहभागिहरूले LG को नयाँ पुस्ताको AI Innovations प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन्—जसले केवल सेवा गर्ने मात्र होइन, बुझ्ने र ख्याल गर्ने उद्देश्य राख्दछ।
“Affectionate Intelligence” केवल products को प्रदर्शन मात्र नभई, प्रविधि र मानवबीचको सम्बन्धमा क्रान्तिकारी परिवर्तन ल्याउने LG को दृष्टिकोण हो। यसले