• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

भारतले ‘आतंकी मास्टरमाइन्ड’ आरोप लगाएको पाकिस्तानी सेनापतिसँग ह्वाइट हाउसमा ट्रम्पको ‘लञ्च मिटिङ’


  •   बुधबार, असार ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं। भारतले पहलगाम आतंकवादी हमलाका मास्टरमाइण्ड भनेर आरोपित गरेका पाकिस्तानी सेनापति जनरल आसिम मनिरलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिवाभोजका लागि बोलाएपछि अन्तर्राष्ट्रिय चासो अहिले अमेरिका तर्फ बढेको छ।

    Advertisement

    अमेरिकाको पाँच दिने भ्रमणका क्रममा रहेका सेनापति मुनिरसँग आज अमेरिकी स्थानीय समय अनुसार अपराह्न १ बजे राष्ट्रपति ट्रम्पले लञ्च वार्ता गर्दैछन् । पाकिस्तानी सेनापतिलाई अमेरिकी राष्ट्रपतिले यो तहको खातिरदारी गरेको इतिहासमा विरलै पाइएको छ ।

    बीबीसीका अनुसार पाकिस्तानी सेनापतिसँग लञ्चभन्दा पहिले अमेरिकी राष्ट्रपतिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमा ३५ मिनेट वार्ता गरेका छन् । जी ७ समिटमा दुई नेताबीच भेट नभएकाले फोन संवाद भएको हो।

    यसपटक पाकिस्तानी सेनापतिसँग अमेरिकी राष्ट्रपतिको वार्तालाई भारतीय पक्षे निकै चासो र सजगताका साथ हेरेको छ । गत महिना दुई देशबीच भएको युद्ध रोक्नमा अमेरिकाको हात रहेको चर्चा चल्दै आएको छ । युद्धविरामको पहिलो जानकारी पनि अमेरिकी राष्ट्रपतिले गराएका थिए।

    इरान इजरायल युद्धको बेला हुन लागेको पाकिस्तानी सेनापतिसँगको ट्रम्पको वार्तालाई अर्थपूर्ण मानिएको छ। इरान पाकिस्तानको छिमेकी देश समेत हो। दुई देशका सेनापतिबीच हालै वार्ता भएको थियो।

    दक्षिण एशियाको भूराजनीतिक मामिलामा दख्खल राख्ने विश्लेषक माइकल कुगलम्यानले जनरल मुनिरसँग राष्ट्रपति ट्रम्पको वार्ता धेरै अर्थमा ऐतिहासिक रहने र यसको सम्बन्ध खनिज तथा क्रिप्टोसँग समेत जोडिएको दावी गरेका छन्। यसका साथै कश्मिर मामिलालाई पाकिस्तानले अमेरिकामार्फत अन्तर्राष्ट्रिय मुद्दा बनाउन खोजिरहेको छ।

    यसका साथै इरानविरुद्ध अमेरिका सैन्य कारवाहीसहित उत्रिएमा पाकिस्तानी सेनाको भूमिका के हुने भन्ने बारे पनि अमेरिकाको चासो रहेको छ । कुगलम्यानले ह्वाइट हाउसमा पाकिस्तानी सेनापतिको आतिथ्य आफैंमा असामान्य रहेको प्रतिक्रिया दिएका छन्।

    बुधबार, असार ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.