• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, कार्तिक १५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

१४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

१३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

लोकप्रिय समाचार

  • १. सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

  • २. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • ३. खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

  • ४. खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

  • ५. रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

  • ६. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ७. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ८. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ९. नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

  • १०. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

रास्वपा बाट उदयपुर जिल्ला संयोजक बने चित्र कुमार कार्की !


  •   आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
  • प्रमोद आत्रेय,रास्वपा कोशी प्रदेश खुल्ला सदस्यका तर्फबाट निर्वाचित चित्र कुमार कार्किले उदयपुर जिल्ला संयोजकका रुपमा निर्विरोध थप जिम्मेबारी पाएका छन्। कार्कि मेचिकालि उल्टो साईकल यात्रीका रुपमा समेत चिनिने गर्छन्। उल्टो साईकल यात्रा टेनिस लगायत विभिन्न विधामा गिनिज बुक वर्ल्ड अप द रेकर्ड मा आफ्नो नाम दर्ज गर्न सफल कार्कि थप जिम्मेबारी संगै जिल्लाका विभिन्न नगरपालिका तथा गाँऊपालिकामा संगठन विस्तार गर्दै रास्वपाको निती विधान लाई ग्रहण गरि पार्टिको र देशको हितमा काम गर्न सक्ने सदस्यहरुलाई संगठनमा भित्र्याउने कार्यका लागी अहोरात्र खट्ने समेत बताउनु भएको छ ।

    Advertisement

    चित्रकुमार कार्कि अगाडी भन्नु हुन्छ,संबैधानिक समाजवादको मर्म अनुरुप जनसमस्या ओकल्न सक्ने जनताको प्रतिनिधिमूलक पार्टीको रुपमा उदयपुरमा रास्वपालाई स्थापित गराउनु छ ।” यसका लागी वडा देखी गाँऊ टोल सम्म आफु स्वयम् उपस्थित भई कार्य गर्ने र आगामि निर्वाचनमा उदयपुर घण्टिमय बनाउनेमा कार्कि ढुक्क छन्।लायन्स क्ल्ब जेसिस लगायतका सामाजिक संस्थाहरुमा आबद्द रहेर विभिन्न सामाजिक कार्यहरुमा आफुलाई निपुर्ण साबित गरिसकेका कार्कि सन् २०११ मा उदयपुरमा लायन्स क्ल्ब भित्र्याउने पात्र समेत हुन्। उनि पछिल्लो समयमा क्षमता भएर पनि ओझेलमा परेका नागरिकहरुलाई सहयोग समेत गर्दै आएका छन्।

    रास्वपा मा प्रबेश संगै उनले आफ्ना ठाउँका मुद्धाहरुलाई गहन तरिकाले उठाएर जनताको पक्षमा सधै बोल्ने र संगठन बिस्तारमा आफु तिब्रगतिमा लाग्ने समेत जानकारी दिनु भएको छ गत मंसिर ४ मा सम्मपन्न निर्वाचनमा रास्वपाको आकलन गरेको भन्दा निकै धेरै मत समानुपातिक तर्फ़ आएको र उक्त समर्थनले काम गर्न थप उर्जा मिलेको समेत बताएका छ।

    • चित्र कुमार कार्कि
    आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !
    सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप
    नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य
    खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी
    खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने
    खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    Facebook Page

    लोकप्रिय

    • १.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • २.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ३.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ४.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ५.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    • ६.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    भर्खरै

    • १.
      रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

    • २.
      १४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

    • ३.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ४.
      नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    • ५.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ६.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ७.
      खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    • ८.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.