• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

विभिन्न माग राख्दै तनहुँ जिल्लाका कृषक तथा व्यवसायिहरु आन्दोलनमा उत्रिए !


  •   आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
  • आकांक्षा पोख्रेल,देशको बर्तमान प्रतिकुल व्यवसायिक बाताबरणका कारण देशभर व्यवसायिक कृषक सगँसगै तनहुँ जिल्लाका व्यवसायिक कृषकहरु पनि असहज परिस्थितिको गम्भीर आर्थिक चपेटामा परेको भनी आन्दोलनमा उत्रीएका छन।समयमा मल,बीउ नपाइने,उत्पादित सामानहरु बिक्री नहुने,दाना,चोकर,परालको भाउ र बढेको बैंक ब्याजका कारण कृषि व्यबसाय चरम घाटामा रहेको तर सरकार मुलदर्शक भएको किसानहरुको आरोप छ।

    Advertisement

    नेपाल व्यवसायी बाख्रा पालन महासंघ तनहुँ जिल्ला अध्यक्ष कुशल चन्द अधिकारि ज्युले काहीँ कतैबाट किसानको आवाज सुनुवाइ नभएको भन्दै सडकमा आन्दोलन गर्न बाध्य भएको बताउनुभयो। अहिले बजारमा भारतिय तरकारि छ्यापछ्याप्ती छ।नेपाली तरकारिले बजार पाएको छैन”,उहाले गुनासो गर्नुभयो।बैकंहरुले चर्को मिटर ब्याजमा किसान फसाएको अध्यक्ष अधिकारीको गम्भीर आरोप छ।उहाँ भन्नुहुन्छ “किसानका मागहरु यथाशिघ्र सम्बोधन नगरिएमा तनहुँ जिल्लाबाटै रास्ट्रव्यापी किसान बिद्रोहको ज्वाला सल्काउने छौँ”।

    आन्दोलित किसानहरुका मागहरु यस प्रकार छन:-
    १) आश्वासनमा फसाएर लादिएको कृषि कर्जा मिनाहा गर।
    २) सरकार मार्फत सिधै कृषि कर्जा तथा बिमा सुबिधा प्रदान गर।
    ३) कृषि उत्पादन सरकारद्वारा सोझै खरिदको ग्यारेन्टी गर।
    ४) कृषकलाई फसाउने धोखेबाज बैंक क्षतिपूर्ति दे।
    ५) किसानलाई कालो सुचिमा पुर्याउने बैंकलाई पनि कालो सुचिमा राख।
    ६) अमानवीय बैंकिङ्ग आतन्क बन्द गर।
    ७) कृषकलाई सुकुम्बासी बनाउन पाइदैन।
    ८) कृषकलाई कालो सुचिमा राख्न पाइदैन।
    ९) पर्दा पछाडिको बैंकिङ्ग गिरोहको सम्पत्तिको आयश्रोत छानबिन गर।
    १०) बिदेशी बिषादीयुक्त तरकारी,फलफूल तथा पशुपक्षि आयत बन्द गर।
    ११) उत्पादनमा आधारित अनुदान व्यबस्था लागु गर।
    १२) परियोजना धितोमा 0% व्याजदरमा कृषि कर्जा प्रदान गर।
    १३) कृषि कर्जा अनुदान अपचलन गर्नेलाई तुरुन्त कार्बाही गर।
    १४) दाबी भुक्तानी नदिने बिमा कम्पनी खारेज गर।
    १५) लघुबित्त कम्पनी खारेज गर।
    १६) किसान पेन्सन योजना कार्यान्वयन गर।
    १७) रास्ट्रव्यापी किसान बिद्रोहलाई सम्बोधन गर।
    १८) मिटर व्याज आतंक बन्द गर।

    • कृषक तनहुँ
    आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.