काठमान्डौ,नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको घरमा केहि दिन अगाडी ग्यास सिलिण्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको जानकारी आएको छ। उहाँको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो । नेता भण्डारीको थप उपचारको लागी भन्दै बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । डा धनन्जयका अनुसार अहिले बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिनु भएको छ।
                              
                                 कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार ! 
                              
                           
                           		
							कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार !
तपाईको प्रतिक्रिया
                         
                                                             
         
         
         
         
         
         
         
    
                           
                                                       
    
    
    
    
   

