नेपालगन्ज को न्यू रोड मा अवस्थित टि . भी. हाउस एलजी शोरूम ले आज एक कार्यक्रमका साथ आफ्नो २६ औ
Anniversary (बार्षिक उत्सव)मनाएको छ।
बिगत लामो समय देखि ग्राहकको सेवा मा समर्पित यस पसल ले आफ्नो
Anniversary को अबसरमा एलजी ब्राण्डका सामान हरूको खरिद मा बिशेष छुटको व्यवस्था गरिएको छ ।
साथै EMI
( किस्ताबन्दी ) र Exchange Offer को पनि व्यवस्था गरिएको LG शोरूमका संचालक जहाँगिर सैयद ले जानकारी
गराउनु भयो ।