• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, भदौ १६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

१५ भदौ २०८२, आइतवार August 31, 2025

अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु

नक्कली कागजात बनाएको भन्दै सामाखुसीबाट तीनजना पक्राउ

नयाँ जनवादी मोर्चा, नेपालले राष्ट्रिय भेला गर्ने

अगस्तमा मात्रै नेपालमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक आए

मन्त्रीले खोसे सचीवको चाबी

वडामा चुनाव जिताउन नसक्नेहरु पनि एमालेमा नेता भए : एमाले उपमहासचीव ज्ञवाली

कर्णाली नदीले तटबन्ध बगाउदा पुरै गाउ नै जोखिममा

एकै मंचमा मोदी, सी र पुटिन

लोकप्रिय समाचार

  • १. हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

  • २. भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

  • ३. कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

  • ४. रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

  • ५. रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

  • ६. पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

  • ७. प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

  • ८. झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना

  • ९. मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

  • १०. ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

प्रचण्डको चुनौती : २०८४ सालमा कांग्रेस-एमालेले गठबन्धन गरुन्


  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिएका छन् ।
    शुक्रबार पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले भने, ‘उपनिर्वाचनमा पनि कांग्रेस-एमालेबीच गठबन्धन गरियो। उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन्। म चाहन्छु- उनीहरू मिलून्।’

    Advertisement

    प्रचण्डले माओवादी एक्लै जनताकोमा जान चाहेको जिकिर गरे । ‘हामी एक्लै जनतामा जान्छौँ। हामी जनताको तागतमा विश्वास गर्छौँ। जनतालाई मेरो अपील छ- तपाईंहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस्।’
    प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन् ।

    ”संविधान निर्माणको बेला नै हामीले केही ‘रिजर्भेसन’ राखेका छौँ। संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ। तर, कसका लागि, कसको पक्षमा ? यो महत्वपूर्ण प्रश्न हो,’ उनले भने ।
    प्रचण्डले माओवादी केन्द्र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको उल्लेख गर्दै भने, ‘यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ।’

    प्रचण्डले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको जिकिर गर्दै भने, ‘हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौँ। बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो। अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ। यसमा दह्रोसँग उभिन्छौँ।’

    शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु
    नक्कली कागजात बनाएको भन्दै सामाखुसीबाट तीनजना पक्राउ
    नयाँ जनवादी मोर्चा, नेपालले राष्ट्रिय भेला गर्ने
    अगस्तमा मात्रै नेपालमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक आए
    मन्त्रीले खोसे सचीवको चाबी
    वडामा चुनाव जिताउन नसक्नेहरु पनि एमालेमा नेता भए : एमाले उपमहासचीव ज्ञवाली

    Facebook Page

    लोकप्रिय

    • १.
      हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    • २.
      भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

    • ३.
      कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

    • ४.
      रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

    • ५.
      रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

    • ६.
      पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

    भर्खरै

    • १.
      १५ भदौ २०८२, आइतवार August 31, 2025

    • २.
      अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु

    • ३.
      नक्कली कागजात बनाएको भन्दै सामाखुसीबाट तीनजना पक्राउ

    • ४.
      नयाँ जनवादी मोर्चा, नेपालले राष्ट्रिय भेला गर्ने

    • ५.
      अगस्तमा मात्रै नेपालमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक आए

    • ६.
      मन्त्रीले खोसे सचीवको चाबी

    • ७.
      वडामा चुनाव जिताउन नसक्नेहरु पनि एमालेमा नेता भए : एमाले उपमहासचीव ज्ञवाली

    • ८.
      कर्णाली नदीले तटबन्ध बगाउदा पुरै गाउ नै जोखिममा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.