• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, भदौ १६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

१५ भदौ २०८२, आइतवार August 31, 2025

अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु

नक्कली कागजात बनाएको भन्दै सामाखुसीबाट तीनजना पक्राउ

नयाँ जनवादी मोर्चा, नेपालले राष्ट्रिय भेला गर्ने

अगस्तमा मात्रै नेपालमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक आए

मन्त्रीले खोसे सचीवको चाबी

वडामा चुनाव जिताउन नसक्नेहरु पनि एमालेमा नेता भए : एमाले उपमहासचीव ज्ञवाली

कर्णाली नदीले तटबन्ध बगाउदा पुरै गाउ नै जोखिममा

एकै मंचमा मोदी, सी र पुटिन

लोकप्रिय समाचार

  • १. हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

  • २. भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

  • ३. रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

  • ४. कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

  • ५. रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

  • ६. पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

  • ७. प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

  • ८. झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना

  • ९. मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

  • १०. ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

तीन पटकसम्म सभामुखले बोलाइरहे, बोलिनन् सुमना


  •   मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
  • प्रतिनिधिसभाको मंगलबारको बैठक जारी छ। मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (सांसद) सुमना श्रेष्ठले शून्य समयमा बोल्नका लागि नाम टिपाएकी थिइन् ।
    उनलाई बोल्नका लागि सभामुख देवराज घिमिरेले समय दिए । एमाले सांसद सुनिता बरालले आफ्ना कुरा राखेपछि सभामुख घिमिरेले सांसद श्रेष्ठलाई बोल्न समय दिए ।
    तर, सांसद श्रेष्ठ बोलिनन् । सांसद श्रेष्ठ मंगलबारको प्रतिनिधिसभा बैठकमा भने उपस्थित थिइन् ।
    तर, उनले सभामुख घिमिरेले दिएको समयलाई बेवास्ता गरिदिइन् । सभामुख घिमिरेले उनलाई तीन पटकसम्म नाम बोलाएका थिए । तर, उनले कुनै प्रतिक्रिया नदिएपछि सभामुखले माओवादी सांसद सुशिला श्रीपाली ठकुरीलाई बोल्न समय दिए ।
    यसअघि सोमबारको बैठकको आकस्मिक समयमा सांसद श्रेष्ठले बोल्न समय माग गरेका थिइन् । तर, सभामुख घिमिरेले आफूलाई बोल्न नदिएको भन्दै उनले रोष व्यक्त गरेकी थिइन् ।
    भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्युबारे कुरा उठाउन खोज्दा सभामुख घिमिरेले समय नदिएको उनको गुनासो थियो ।

    Advertisement

    मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु
    नक्कली कागजात बनाएको भन्दै सामाखुसीबाट तीनजना पक्राउ
    नयाँ जनवादी मोर्चा, नेपालले राष्ट्रिय भेला गर्ने
    अगस्तमा मात्रै नेपालमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक आए
    मन्त्रीले खोसे सचीवको चाबी
    वडामा चुनाव जिताउन नसक्नेहरु पनि एमालेमा नेता भए : एमाले उपमहासचीव ज्ञवाली

    Facebook Page

    लोकप्रिय

    • १.
      हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    • २.
      भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

    • ३.
      रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

    • ४.
      कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

    • ५.
      रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

    • ६.
      पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

    भर्खरै

    • १.
      १५ भदौ २०८२, आइतवार August 31, 2025

    • २.
      अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु

    • ३.
      नक्कली कागजात बनाएको भन्दै सामाखुसीबाट तीनजना पक्राउ

    • ४.
      नयाँ जनवादी मोर्चा, नेपालले राष्ट्रिय भेला गर्ने

    • ५.
      अगस्तमा मात्रै नेपालमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक आए

    • ६.
      मन्त्रीले खोसे सचीवको चाबी

    • ७.
      वडामा चुनाव जिताउन नसक्नेहरु पनि एमालेमा नेता भए : एमाले उपमहासचीव ज्ञवाली

    • ८.
      कर्णाली नदीले तटबन्ध बगाउदा पुरै गाउ नै जोखिममा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.