सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् ।
अदालतले शुक्रबार गरेको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री, गृहमन्त्री र सांसद पद गुमाएका छन् ।
रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन !
रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन !

तपाईको प्रतिक्रिया