• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. भुर्तेलको ऐतिहासिक इनिङ्समा नेपालद्वारा चीनसामु ३१४ रनको विशाल लक्ष्य

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • १०. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

उपनिर्वाचनमा माओवादीले कति जित्यो ?

  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
  • स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। अधिकांश स्थानको मतपरिणाम आइसक्दा केही ठाउँमा मतगणना सुरू नै भएको छैन। यसपालि नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदमा चुनाव भएको थियो। उपनिर्वाचनमा माओवादी केन्द्रले अहिलेसम्म एउटा गाउँपालिका अध्यक्ष, एउटा नगरपालिका उपपम्रुख र ६ वटा वडाध्यक्ष जितेको छ। पुथा उत्तरगंगा-२ को वडाध्यक्षमा माओवादी केन्द्रका जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।

    Advertisement

    मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६९६९ मत ल्याएर विजयी भए। यहाँ कांग्रेसका बलराम सरदार ५३३३ मत ल्याउँदा एमालेका तुलसीराम विश्वास ४१५९ मत प्राप्त गरे। ग्रामथानको अध्यक्ष यसअघि कांग्रेसले जितेको थियो। जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा माओवादी केन्द्रकी देवका लामिछानेले ४२७ २ मत प्राप्त गरी विजयी भएकी छन्। त्यहाँ कांग्रेसकी इन्द्रचन्द सिंहले ३१४७ मत पाउँदा एमालेकी सुनिता बोहराले २५४२ मत ल्याए। रास्वपाकी पार्वती पुनले १७९ मत ल्याइन्।नलगाडको उपप्रमुख पनि यसअघि कांग्रेसले जितेको थियो। माओवादी केन्द्रले पाँच वडाको वडाध्यक्ष पनि जितेको छ।

    उदयपुरको त्रियुगा नगरपालिका- १२ को वडाध्यक्षमा माओवादीका नवीनकुमार वान्तवा राईले ९२३ मत ल्याएर निर्वाचित भएका छन्। यहाँ एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत ल्याएका छन्। कांग्रेसका संजिव काफ्लेले ३५९ र एकीकृत समाजवादीका निर्मला चौधरी ३१२ र रास्वपाका ध्रुवप्रसाद पोखरेलले २०२ मत पाए। यहाँ यसअघि कांग्रेसले जितेको थियो। धनुषाको धनुषाधाम नगरपालिका-१ को वडाध्यक्षमा माओवादी केन्द्रका शुनिलि कापर केवट ६८६ मत ल्याएर विजयी भए।

    यहाँ कांग्रेसका अशोककुमार मण्डलले ६०२, जसपा नेपालका अजयकुमार यादवले ४९९ र एमालेका प्रमोद यादव ३६५ मत ल्याए। यहाँ पनि २०७९ मा कांग्रेसले नै वडाध्यक्ष जितेको थियो। नुवाकोटको ककनी गाउँपालिका-२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे १०८५ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका छन्। कांग्रेसका सूर्य तामाङले ५८७, एमालेका यमबहादुर लामाले २४१ र रास्वपाका मंगलसिद्धी लामाले ८३ मत ल्याए। ककनी-२ मा यसअघि पनि माओवादी केन्द्रले नै जितेको थियो।

    गोरखा नगरापालिका-५ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर मगर ४८६ मत ल्याएर विजयी भएका छन्। यहाँ कांग्रेसका भाइकाजी आलेले ४०२, एमालेका दुर्गामाया थापाले ३४५ र रास्वपाका मंगलबहादुर थापाले ८२ मत ल्याए। यो वडा यसअघि कांग्रेसले जितेको थियो।

    सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
    भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ४.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.