• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, पुष ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ८. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ९. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

  • १०. एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने

नेपालमा क्रम्प्टनका जाडोयाम उत्पादनहरू: क्रम्प्टनले जीवनलाई सहज र न्यानो बनाउँदै


  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
  • नेपालका उपभोक्ताका लागि उत्कृष्ट उत्पादनहरू ल्याउने प्रतिबद्धता अनुरूप, सिजी इलेक्ट्रोनिक्सले क्रम्प्टनका विविध जाडोयाम एप्लायन्सहरू (Winter Appliances ) नेपाली बजारमा उपलब्ध गराएको छ। यी उत्पादनहरू उपभोक्ताको आवश्यकता र जाडोयाममा सुविधा पुर्‍याउन डिजाइन गरिएका छन्। जाडोयाम उत्पादनहरूमा रूम हिटर, गीजर र वॉटर हीटर रहेको कम्पनीले जनाएको छ। हरेक उत्पादनले उच्च कार्यक्षमता, आधुनिक डिजाइन, र विश्वसनीयता सुनिश्चित गर्दै ग्राहकहरूको
    जीवनलाई सहज बनाउने दाबी गरिएको छ।

    Advertisement

    क्रम्प्टनका रूम हिटरहरू:
    आधुनिक प्रविधिको प्रयोग गरी बनेका यी हिटरहरूले कोठालाई छिटो र समान रूपमा न्यानो बनाउँछन्। उपलब्ध मोडेलहरू: Insta Cozy 1200W, Insta Comfy 800W, र Insta Comfort 2000W, Insta Airhot 2000W जस्ता रहेका छन्। गीजर र वॉटर हीटर: विभिन्न प्रकारका गीजर र वॉटर हीटर उपलब्ध रहेको कम्पनि ले जनाएको छ, २५ लिटर क्षमता को Solarium Qube IoT गुगल भोइस असिस्टेन्ट र एलेक्सा भोइस असिस्टेन्ट जस्ता फिचर सहित बजारमा उपलब्ध गराएको छ, त्यस्तै २५ लिटर र १५ लिटर क्षमताको Solarium Evo , २५ लिटर र १५ लिटर क्षमताकै Solarium Qube, १५ लिटर क्षमताकै Solarium Qube Plus रहेका छन्।

    ५० लिटर, २५ लिटर ,१५ लिटर र १० लिटर क्षमताको इलेक्ट्रिक गिजर Arno Neo ,२५ र १५ लिटर लिटर क्षमतको इलेक्ट्रिक गिजर Acenza, ५ लिटर ३ लिटर र १ लिटर क्षमताको Rapid Jet नेपाली बजारमा उच्च माग रहेको र नेपाली ग्राहकहरुलाई न्यानो प्रदान गरिरहेको कम्पनिले जनाएको छ। १५०० वाट र १००० वाटका इमर्सन रड ( Immersion Rod) पनि उपलब्ध गराएको छ। यी इमर्सन रडहरू तातो पानीको तत्काल आवश्यकता पूरा गर्न ऊर्जा-कुशल र उपयोग गर्न सजिलो छन्। यस्ता सुविधाहरूले गर्दा क्रम्प्टनका उत्पादनहरूले उपभोक्ताहरूको दैनिकीलाई सहज, सुरक्षित र भरपर्दो बनाइरहेका छन्।

    क्रम्प्टनका सबै उत्पादनहरू ऊर्जा खपत कम गर्ने प्रविधिले निर्माण गरिएका छन्, जसले शक्ति- कुशलताका साथ जाडोयाममा उत्कृष्ट कार्यसम्पादन सुनिश्चित गर्दछ। यी उत्पादनहरू स्टाइलिस डिजाइनमा उपलब्ध छन्, जसले आधुनिक घरको सौन्दर्यसँग मेल खाने र आकर्षक देखिने सुनिश्चित गर्छ। साथै, क्रम्प्टनले गुणस्तर प्रमाणित सामग्रीको प्रयोग गरेर हरेक उत्पादनलाई सुरक्षित र भरपर्दो बनाएको छ, जसले ग्राहकहरूलाई ढुक्कका साथ प्रयोग गर्न प्रेरित गर्दछ। सिजी इलेक्ट्रोनिक्सका अनुसार जाडोयाममा रूम हिटर र गीजर जस्ता उत्पादनहरूको माग उच्च छ।

    यी उत्पादनहरूले जाडोयामको कठोरतालाई सहज र जीवनलाई न्यानो बनाउन मद्दत पुर्‍याइरहेका छन्। क्रम्प्टनका यी उत्कृष्ट उत्पादनहरू सिजी डिजिटलका शोरूमहरू, आधिकारिक डिलर र cgdigital.com.np मा उपलब्ध छन्।

    बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.