×
सोमबार, जेठ ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म

मन्त्रिपरिषद् बैठक स्थगित,ओली र देउवा भेट्दै

रेशम पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह विष्टलाई धरौटीमा छाड्न आदेश

महामन्त्री थापाको टिप्पणी :कांग्रेस भित्रै कुसमुकुस,गुनासो,असन्तुष्टि र छटपटाहट देखियो

शिक्षामन्त्रि पन्तले भने,शिक्षा विधेयकबारे हतारमा बोल्न मिल्दैन

चारजना सांसद सवार गाडी दुर्घटना

प्रेमका कारण पण्डितको हत्या

बालेनसँग ओली असन्तुष्ट :गणतन्त्र दिवसको तयारी बैठकमा बालेन अनुपस्थित

पौने ६ करोड भ्रष्टाचारमा सुनिल पौडेलविरुद्ध अख्तियारको मुद्दा

लोकप्रिय समाचार

  • १. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • २. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ३. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ४. अबको दिन माओवादीको :प्रचण्ड

  • ५. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ६. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

  • ७. ‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म

  • ८. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ९. निर शाहले ओलीलाई भने तपाईंभित्र जिउँदो कलाकार छ

  • १०. मखन गल्लीमा हुँदा आगलागी एक महिलाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच दिन पर्खियौँ, खिसिट्युरी गर्नुभयो,समय नदिएपछि नयाँ चरणको आन्दोलन घोषणा


  •   आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
  • रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीले समय उपलब्ध नगराएपछि आफूहरुले दोस्रो चरणको आन्दोलन पनि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपरेको जनाएको छ ।

    Advertisement

    रास्वपाले पत्रकार सम्मेलन गर्दै मंसिर ८ गतेदेखि नयाँ चरणको आन्दोलन घोषणा गरेको जनाएको छ ।
    सो पार्टीका कार्यवाहक महामन्त्री मनिष झाले पत्रकार सम्मेलनमा भने, “प्रधानमन्त्रीले कुनै कार्यक्रममा गएर ज्ञापनपत्र बुझाउन आउँदैछन् क्यारे, तस्बिरसहित समाचार दिउँला भनेर खिसिट्युरी गर्नुभयो, तर हामीलाई पाँच मिनेट पनि समय दिनुभएन ।”

    कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ ।
    यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताए ।

    ‘हाम्रो उम्मेदवारी हुँदैन । स्वतन्त्र उम्मेदवारमध्ये कसलाई समर्थन गर्ने पार्टीले निर्णय लिन्छ,’ सभापति विष्ट भने ।
    तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने सभापति विष्टले बताएका छैनन् ।

    यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।
    कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।

    कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।
    एकीकृत समाजवादी र नेसपाको महिन्द्रराय यादव समूहले भने कीर्तिपुरको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

    आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म
    मन्त्रिपरिषद् बैठक स्थगित,ओली र देउवा भेट्दै
    रेशम पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह विष्टलाई धरौटीमा छाड्न आदेश
    महामन्त्री थापाको टिप्पणी :कांग्रेस भित्रै कुसमुकुस,गुनासो,असन्तुष्टि र छटपटाहट देखियो
    शिक्षामन्त्रि पन्तले भने,शिक्षा विधेयकबारे हतारमा बोल्न मिल्दैन
    चारजना सांसद सवार गाडी दुर्घटना

    Facebook Page

    लोकप्रिय

    • १.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • २.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    • ३.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ४.
      अबको दिन माओवादीको :प्रचण्ड

    • ५.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    • ६.
      मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

    भर्खरै

    • १.
      ‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म

    • २.
      मन्त्रिपरिषद् बैठक स्थगित,ओली र देउवा भेट्दै

    • ३.
      रेशम पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह विष्टलाई धरौटीमा छाड्न आदेश

    • ४.
      महामन्त्री थापाको टिप्पणी :कांग्रेस भित्रै कुसमुकुस,गुनासो,असन्तुष्टि र छटपटाहट देखियो

    • ५.
      शिक्षामन्त्रि पन्तले भने,शिक्षा विधेयकबारे हतारमा बोल्न मिल्दैन

    • ६.
      चारजना सांसद सवार गाडी दुर्घटना

    • ७.
      प्रेमका कारण पण्डितको हत्या

    • ८.
      बालेनसँग ओली असन्तुष्ट :गणतन्त्र दिवसको तयारी बैठकमा बालेन अनुपस्थित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.