• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, पुष ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ८. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ९. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

  • १०. एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने

एमाले सांसद भट्टचन हुन्डी र सहकारी ठगीमा मुछिए


  •   शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित
  • व्यापारिक पृष्ठभुमीका एमाले सांसद देवीप्रकाश भट्टचन समेत सहकारी ठगीमा मुछिएका छन् ।उनीविरुद्ध ९८ करोड रुपैयाँ ठगीको जाहेरी प्रहरीमा परेको छ । तर, भट्टचनलाई जोगाउन सिंगो प्रहरी संगठन नै सक्रिय देखिएको छ ।प्रभु म्यानेटम्यान्टकी अध्यक्ष कुसुम लामाले नै भट्टचनविरुद्ध जाहेरी दिएकी हुन् । कुनै पनि प्रहरी कार्यालयले जाहेरी लिन नमानेपछि उनले सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गराएको खुलेको छ ।

    Advertisement

    सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि प्रहरीमा पठाएपछि चलखेलका कारण अनुसन्धान अघि बढ्न सकेको छैन ।हाल जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी अलपत्र छ । ११ असोजमै सरकारी वकिल कार्यालयले प्रहरीमा जाहेरी पठाएको थियो ।
    ९८ करोड ठगीसम्बन्धि कागजपत्र उपलब्ध गराउन नसकेको बहानामा अनुसन्धान अघि बढाइएको छैन । खासमा सरकारकै दबाबमा अनुसन्धान हुन नसकेको प्रहरी स्रोत बताउँछ ।

    विस्तृत अनुसन्धान भएमा हुन्डीमा समेत भट्टचन तानिने सम्भावना छ । साथै, प्रभु रेमिटेन्समाथि समेत अनुसन्धान हुने अवस्था छ । उनीहरुले विदेशबाट हुन्डीको रकम सहकारीमार्फत भुक्तानी दिदै आएका थिए ।तर, पछिल्लो समय कारोबार बिग्रिएपछि पैसा भुक्तानी दिन सकेका छैनन् । सोही कारण देवीप्रकाश र कुसुमको सम्बन्ध बिग्रिएको हो ।

    उनीहरुले एक अर्कालाई त्यसको आरोप लगाउँदै आएका छन् । सत्ताको आडमा भट्टचनले त्यसको अभियोग कुसुमलाई दिन खोजेपछि उनी प्रहरी कार्यालय धाइरहेकी छिन् ।प्रभु ग्रूप निकट स्रोतका अनुसार देवीप्रकाश र कुसुम लामो समयदेखि निकटस्थ थिए । देवीप्रकाशले नै उनलाई प्रभु म्यानेजमेन्टको अध्यक्ष समेत बनाएका हुन् ।

    तर, अवैध कारोबारका कारण उनीहरुको सम्बन्धमा खटपट आएको छ । स्रोतका अनुसार सो विषयमा विस्तृत अनुसन्धान भएमा प्रभु समूहका धेरै कम्पनीहरुको बदमासी बाहिर आउने जोखिम छ ।सोही कारण पनि प्रहरीले जाहेरी नै लिन नमानेको हो । भट्टचन प्रभु बैंकका समेत पूर्वअध्यक्ष हुन् भने डिसहोमका पनि पूर्वअध्यक्ष हुन् ।प्रभु बैंकमा अहिले पनि उनकै हालिमुहाली छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र देवीप्रकाश एउटै व्यवसायिक समूहका हुन् ।

    उनीहरु मिलेर बैंकबाट नियम मिचेर विभिन्न कम्पनीमा कर्जा प्रवाह गरेका छन् । त्यो कर्जा समेत डुबेको अवस्था छ ।भट्टचन पक्राउ परेमा यो विषय समेत बाहिर आउने भएकाले सिईओ शेरचन समेत अहिले अनुसन्धान रोक्न दौडधुपमा लागेका छन् ।एमालेको राजनीतिमा नभएपनि आर्थिक सहयोग गरेकै आधारमा भट्टचन समानुपातिक सांसद बन्ने अवसर पाएका थिए ।अहिले पैसा र पावरकै जोडमा गम्भीर अपराध लुकाउने प्रयासमा लागेका छन् ।

    शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता
    केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने
    चाबहिलबाट फरार कैदीबन्दी पक्राउ
    प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द
    एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.