×
बुधबार, जेठ ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

मखन गल्लीमा हुँदा आगलागी एक महिलाको मृत्यु

रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ

सरकारले बिचौलियासँग कुरा नमिलेसम्म गभर्नर निुयक्त गर्दैन :उपमहासचिव पुन

शान्तिपूर्ण आन्दोलन भड्काउने काम नगर्नुहोला :कमल थापा

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने कहाँ छन् संसदमा गगन र विश्वप्रकाश ?

चितवनमा दुई समूहबीच खुकुरी हानाहान

निर शाहले ओलीलाई भने तपाईंभित्र जिउँदो कलाकार छ

धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ: प्रधानमन्त्री ओली

सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

लोकप्रिय समाचार

  • १. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • २. पाकिस्तानी आक्रमणबाट भारतीय लेसनायक दिनेश कुमारको मृत्यु

  • ३. रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

  • ४. भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

  • ५. भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

  • ६. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • ७. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ८. मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

  • ९. म सिटामोल

  • १०. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना थुनामुक्त


  •   आइतबार, असोज २०, २०८१ मा प्रकाशित
  • काठमाडौं – सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना थुनामुक्त भएका छन् । डार्क फाइल’ भनेर प्रसारणरप्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा उनीहरूलाई जेल सजायको फैसला भएको थियो । अदालतको अवहेलना ठहर गरेर कँडेल र ढुंगानालाई यही असोज १३ गते जेल चलान गरिएको थियो । उनीहरूलाई तीन तीन महिनाको सजाय तोकिएको थियो । यद्यपि माफी मागेमा सात दिनभित्र छुट्ने सर्वोच्च अदालतले विकल्प दिएको थियो ।

    Advertisement

    जगन्नाथ देवल(केन्द्रीय कारागार) प्रशासनले सर्वोच्च अदालतको पत्रको आधारमा दुवैजनालाई आइतबार कैदमुक्त गरेको हो । १३ असोजमा कारागार गएका उनीहरु बीचमा सर्वोच्चमा उपस्थित भएर लिखित प्रतिवद्धता जनाएका थिए ।

    आइतबार, असोज २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मखन गल्लीमा हुँदा आगलागी एक महिलाको मृत्यु
    रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ
    सरकारले बिचौलियासँग कुरा नमिलेसम्म गभर्नर निुयक्त गर्दैन :उपमहासचिव पुन
    शान्तिपूर्ण आन्दोलन भड्काउने काम नगर्नुहोला :कमल थापा
    राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने कहाँ छन् संसदमा गगन र विश्वप्रकाश ?
    चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    Facebook Page

    लोकप्रिय

    • १.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • २.
      पाकिस्तानी आक्रमणबाट भारतीय लेसनायक दिनेश कुमारको मृत्यु

    • ३.
      रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

    • ४.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • ५.
      भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

    • ६.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    भर्खरै

    • १.
      मखन गल्लीमा हुँदा आगलागी एक महिलाको मृत्यु

    • २.
      रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ

    • ३.
      सरकारले बिचौलियासँग कुरा नमिलेसम्म गभर्नर निुयक्त गर्दैन :उपमहासचिव पुन

    • ४.
      शान्तिपूर्ण आन्दोलन भड्काउने काम नगर्नुहोला :कमल थापा

    • ५.
      राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने कहाँ छन् संसदमा गगन र विश्वप्रकाश ?

    • ६.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ७.
      निर शाहले ओलीलाई भने तपाईंभित्र जिउँदो कलाकार छ

    • ८.
      धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ: प्रधानमन्त्री ओली

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.