• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

बैदेशिक रोजगारी समबन्धित समाचारको खण्डन प्रकाशित !


  •   आइतबार, असोज २०, २०८१ मा प्रकाशित
  • डेमा लामा बाट मिति २०८१/०३/२७ गते न्युज एक्सप्रेस मिडिया प्रा.लि बाट संप्रेसित भिडियो सामग्री उपर गरेको उजुरी प्रति हाम्रो यस संस्थाको ध्यान केन्द्रित भएको छ । प्रस्तुत विषयमा डेमा लामा ज्युले न्युज एक्सप्रेस मिडिया प्रा.लि को फेसबुक पेज News express tv बाट प्रसारण गरेको समाचारप्रति आपति जनाउँदै निबेदन दिनुभएको र प्रेस काउन्सीलले सो को बारेमा खण्डन प्रशासरण गर्ने संम्बन्धमा लेखेको ३ वटा पत्र प्राप्त भएको जानकारी गराउदै आम संचार माध्यमलाई नियमन गर्ने र बाटो बिराउँदा सहि मार्गदर्शन गर्ने प्रेस काउन्सीलको सकृयताप्रति आभारी छौं,बिबिध कारणले गर्दा पत्रको जबाफ फर्काउन ढिलाई भएकोमा क्षमा प्रार्थी छौ।

    Advertisement

    महोदय, सर्वप्रथम त हामीले के कुरा स्पष्ट पार्न चाहन्छौ भने हामीले समाचारकारुपमा मिडियो सामग्री तयार गर्नुपुर्व तथ्यः चेकका लागि आधिकारिक निकायमा बुझ्ने गर्दछौं। यस विषयमापनि समाचार संकलन गर्नु पुर्वक नेपाल प्रहरीबाटै सूचना र समाचार प्राप्त गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौ ।

    यस विषयमा नेपाल प्रहरी अनुसन्धान ब्यूरोका एसपी तथा प्रवता गौतम मिश्रले पत्रकारसामु दाबी गरे अनुसार समाचार बनाइएको हो। यस सम्बन्धि समाचार न्युज एक्सप्रेस नेपाल डटकमले भन्दा पहिले नै धेरै संचारमाध्यम बाट प्रशारण भई आएको हुदा सोहि समाचारको सत्यतथ्य र आधिकारीक निकायबाट जानीबुझी उक्त समाचार १ दिनपछि प्रशारण गरिएको जानकारी गराउद छौ र उक्त समाचार onlinekhabar.com को वेबसाईट मा अझै रही आएको यो समाचारको लिंक समेत राख्दै जानकारी गराउदछौ।

    https://www.onlinekhabar.com/2024/07/1507252/the-husband-will-send-the-girl-from-nepal-the-wife-will-work-against-the-contract-in-qatar श्रीमानले नेपालबाट केटी पठाउने, श्रीमतीले कतारमा सम्झौताविपरीत काममा लगाउने)।भन्ने समाचार अझै पनि हेर्न र पढ्न सकिने छ। तर उक्त समाचारको श्रोत पनि नेपाल प्रहरी अनुसन्धान ब्यूरोका एसपी तथा प्रवता गौतम मिश्रले जानकारी दिनुभएको बताईएको छ ।

    प्रसारित समाचार एकपक्षिय जस्तो लागेमा, यस विषयमा स्पष्ट पार्न चाहेमा न्युज एक्सप्रेस नेपाल डटकमले महत्वका साथ प्रशारण गर्न तयार रहेको व्यहोरा स्पष्ट पार्न चाहान्छौं र सो विषयमा प्राप्त खण्डन आजैको मिति : २०८१/०६/२० गते न्युज एक्सप्रेस नेपाल डटकमको वेबसाईटमा प्रसारण गरिएको जानकारी गराउदै र उक्त भिडियो हाम्रो न्युज एक्सप्रेस टिभि नामको फेसबुक पेज बाट समेत हटाईएको व्यहोरा जानकारी गराउदछौ। समाजमा भएका घटनाको बारेमा जानकारी दिनु आम संचार माध्यमको मुख्य कर्म र धर्म समेत हुने भएकाले प्रसारित समाचार सामाग्रीबाट कुनै संस्था र व्यक्तिलाई हानी पुगेको भए क्षमा पाउने अपेक्षा सहित यो निवेदन पेश गरेको छौ ।

    आइतबार, असोज २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.