×
बुधबार, जेठ ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

सांसदलाई कानुन बनाउन केन्द्रित गरौँ,मन्त्री संसद् बाहिरबाट नियुक्त गरौँ :नारायणकाजी श्रेष्ठ

अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

सन्दीप लामिछानेले गरे क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

उपप्रमुख डंगोल मखनटोल पुगेर दिईन ग्याँस कम्पनीलाई अनुगमन बढाउने चेतावनी

मखन गल्लीमा हुँदा आगलागी एक महिलाको मृत्यु

रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ

लोकप्रिय समाचार

  • १. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • २. भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

  • ३. पाकिस्तानी आक्रमणबाट भारतीय लेसनायक दिनेश कुमारको मृत्यु

  • ४. रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

  • ५. भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

  • ६. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • ७. म सिटामोल

  • ८. मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

  • ९. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • १०. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा महिलासहित उनका श्रीमान पक्राउ


  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
  • काठमाडौं – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३ बसुन्धरा बस्ने मोरङ सुन्दरहरैंचा नगरपालिका ९ बस्ने ४१ वर्षीय टंक प्रसाद सुवेदी र उनकै श्रीमती रौतहट चन्द्रपुर नगरपालिका ८ घर भएकी ४४ वर्षीया निता गौतम सुवेदीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

    Advertisement

    उनीहरूले बुल्गेरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश
    सांसदलाई कानुन बनाउन केन्द्रित गरौँ,मन्त्री संसद् बाहिरबाट नियुक्त गरौँ :नारायणकाजी श्रेष्ठ
    अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु
    मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना
    सन्दीप लामिछानेले गरे क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय
    रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    Facebook Page

    लोकप्रिय

    • १.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • २.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • ३.
      पाकिस्तानी आक्रमणबाट भारतीय लेसनायक दिनेश कुमारको मृत्यु

    • ४.
      रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

    • ५.
      भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

    • ६.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    भर्खरै

    • १.
      मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

    • २.
      सांसदलाई कानुन बनाउन केन्द्रित गरौँ,मन्त्री संसद् बाहिरबाट नियुक्त गरौँ :नारायणकाजी श्रेष्ठ

    • ३.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    • ४.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    • ५.
      सन्दीप लामिछानेले गरे क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

    • ६.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ७.
      उपप्रमुख डंगोल मखनटोल पुगेर दिईन ग्याँस कम्पनीलाई अनुगमन बढाउने चेतावनी

    • ८.
      मखन गल्लीमा हुँदा आगलागी एक महिलाको मृत्यु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.