• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, असार ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

खोला तर्ने क्रममा प्युठानमा दाजुभाइको मृत्यु

फुटबलका इतिहासमा थपियो मेस्सीको अर्को अध्याय

खरिद प्रक्रियाको अनुसन्धान गर्न नेपाल टेलिभिजनद्वारा समिति गठन

अर्थतन्त्र सुधार्न ढिला नगरी साहसिक निर्णय लिन आग्रह`

अध्ययन बिदा लिएर सम्पर्कविहीन बनेका प्राध्यापकलाई त्रिविको १५ दिने सूचना

साइबर ब्युरोमा खुश्मु ओलीको उजुरी, एक जना पक्राउ

लोकप्रिय समाचार

  • १. गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

  • २. समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

  • ३. सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

  • ४. म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

  • ५. माइतीघरमा धर्ना बसेकासंग गृहमन्त्रीको भेट

  • ६. तोलामा एकैदिन ५ हजारले सुनको मूल्यमा उछाल

  • ७. रास्वपा गण्डकी सभापतिमा चार जना प्रतिस्पर्धी देखिए

  • ८. प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश

  • ९. सिमामा तारबार लगाउन बजेट छुट्ट्याउनुपर्ने हर्क साम्पाङको माग

  • १०. स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ

नहरमा ट्याक्टर खस्दा एक बालकको मृ,त्यु


  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
  • सर्लाही – सर्लाहीमा नहरमा ट्याक्टर खस्दा माछा मारिरहेका एक बालकको मृत्यु भएको छ । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका ७ मुसैलीमा आज बिहान ना ३ त १६२ नम्बरको ट्याक्टरले किच्दा १२ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    Advertisement

    दुर्घटनामा अन्य तीन जना बालक घाइते भएका छन् । सर्लाहीकै खुटौनाबाट मुसैलीतर्फ जाँदै गरेको ना ३ त १६२ नम्वरको ट्याक्टर अनियन्त्रित भएर नहरबाट तल पल्टिँएर नहरमा माछा मारिरहेका बालकहरुमाथि बजारिँदा घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय दिनेश साहका छोरा १२ वर्षका रवि साहको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रविलाई उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    दुर्घटनामा स्थानीय जवाहिर मन्सुरका छोरा १० वर्षीय सलमान मन्सुर, दिनेश साहकै अर्का छोरा १० वर्षीय आर्यन र कौशल मन्सुरीका छोरा १० वर्षीय जमाल मन्सुर घाइते भएका छन् । घाइतेमध्ये सलमान र जमानलाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ । सामान्य घाइते आर्यनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं
    ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन
    सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ
    खोला तर्ने क्रममा प्युठानमा दाजुभाइको मृत्यु
    खरिद प्रक्रियाको अनुसन्धान गर्न नेपाल टेलिभिजनद्वारा समिति गठन
    अर्थतन्त्र सुधार्न ढिला नगरी साहसिक निर्णय लिन आग्रह`

    Facebook Page

    लोकप्रिय

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ३.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ४.
      म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

    • ५.
      माइतीघरमा धर्ना बसेकासंग गृहमन्त्रीको भेट

    • ६.
      तोलामा एकैदिन ५ हजारले सुनको मूल्यमा उछाल

    भर्खरै

    • १.
      पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

    • २.
      ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

    • ३.
      सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

    • ४.
      खोला तर्ने क्रममा प्युठानमा दाजुभाइको मृत्यु

    • ५.
      फुटबलका इतिहासमा थपियो मेस्सीको अर्को अध्याय

    • ६.
      खरिद प्रक्रियाको अनुसन्धान गर्न नेपाल टेलिभिजनद्वारा समिति गठन

    • ७.
      अर्थतन्त्र सुधार्न ढिला नगरी साहसिक निर्णय लिन आग्रह`

    • ८.
      अध्ययन बिदा लिएर सम्पर्कविहीन बनेका प्राध्यापकलाई त्रिविको १५ दिने सूचना

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.