×
मङ्गलबार, असार २४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा

रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

कुलमान घिसिङको युएईमा नागरिक अभिनन्दन

जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

पार्टी अवकाश बारेमा देउवा :’अप्ठ्यारो मान्छे हुँ,अरूले भनेर लिन्न’

१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान

भ्रष्टाचारमा दोषी भए कांग्रेस भएकै कारण उन्मुक्ति पाउन नहुने महामन्त्री थापाको दाबी

प्रधानमन्त्री ओलीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट

उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं

लोकप्रिय समाचार

  • १. हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

  • २. कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

  • ३. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

  • ४. आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

  • ६. अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

  • ७. पूर्वराष्ट्रपति भण्डारीको नाम उछालेर एमालेमा विवाद गराउने प्रयास भएको प्रधानमन्त्री ओलीको दाबी

  • ८. संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

  • ९. कुलिङ पिरियड किर्तेमा छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

  • १०. LG Nepal ले प्रस्तुत गर्‍यो – Affectionate Intelligence मानव-केंद्रित एआईको नयाँ युगको सुरुवात

उपप्रधानमन्त्री पौडेल क्रसर उद्योगबारे अध्ययन गर्दैछौं, छिट्टै निर्णय गर्छौ !


  •   बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
  • उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले क्रसर उद्योगबारे सरकारले अध्ययन गरिरहेको बताएका छन् ।
    बुधबार मन्त्रिपरिषदको बैठकमा पनि क्रसर उद्योगका विषयमा छलफल भएको भन्दै उनले सम्बन्धित पक्षका पनि कुरा सुनेर छिट्टै समस्या समाधान गर्ने बताएका हुन् ।

    Advertisement

    देशभरका अधिकांश क्रसर उद्योग अवैधानिक रुपमा सञ्चालन भइरहेका छन् र क्रसर उद्योगहरु बन्द भएका कारण देशभर निर्माण कार्यहरु पनि रोकिएका छन् ।
    अर्थमन्त्री पौडेलले क्रसर उद्योगको विषयमा थप अध्ययन गरी सम्बन्धित पक्षको भनाइ सुनेर छिट्टै निर्णयमा पुग्ने बताए ।

    यो पनि हेर्नुहोस : मुलुकमा फैलिएको कोभिड–१९ महामारीका कारण २०७७ वैशाखमा देशभरका विद्यालय बन्द थिए । वैशाख १७ गते मध्याह्न रोल्पाको त्रिवेणी गाउँपालिका–७ को गैरीगाउँका चार जना बालबालिका सधैं झैं खाना खाएर बाख्रा चराउन नजिकैको जंगल गएका थिए ।

    द्वन्द्वको बेला निकै त्रासपूर्ण स्थिति भोगेको गैरीगाउँमा शान्ति–सम्झौता भएको १४ वर्षपछि यस्तो घटना घट्यो, जसले त्यो गाउँलाई नै स्तब्ध बनाइदियो । बाख्रा चराउन जंगल गएका चार बालबालिका बम विस्फोटमा परेर मारिए ।

    बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा
    रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार
    कुलमान घिसिङको युएईमा नागरिक अभिनन्दन
    जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना
    पार्टी अवकाश बारेमा देउवा :’अप्ठ्यारो मान्छे हुँ,अरूले भनेर लिन्न’
    १५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान

    Facebook Page

    लोकप्रिय

    • १.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    • २.
      कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

    • ३.
      भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

    • ४.
      आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५.
      CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

    • ६.
      अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

    भर्खरै

    • १.
      गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा

    • २.
      रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

    • ३.
      कुलमान घिसिङको युएईमा नागरिक अभिनन्दन

    • ४.
      जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

    • ५.
      पार्टी अवकाश बारेमा देउवा :’अप्ठ्यारो मान्छे हुँ,अरूले भनेर लिन्न’

    • ६.
      १५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान

    • ७.
      भ्रष्टाचारमा दोषी भए कांग्रेस भएकै कारण उन्मुक्ति पाउन नहुने महामन्त्री थापाको दाबी

    • ८.
      प्रधानमन्त्री ओलीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.