काठमाडौं -लोक गायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझी र गायक दुर्गा रायमाझीलाई मातृशोक परेको छ। बिहीबार राति काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनीहरूकी आमा कृष्णकुमारीको निधन भएको हो।
८२ वर्षीया कृष्णकुमारीको पार्थिव शरीरलाई आज (शुक्रबार) बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो।
                              
                                 चर्चित लोक गायक नारायण रायमाझीलाई मातृशोक 
                              
                           
                           		
							चर्चित लोक गायक नारायण रायमाझीलाई मातृशोक
                           
                                                      तपाईको प्रतिक्रिया
                        
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
   
   
   
