• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, कार्तिक १४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

१३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

१२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ३. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ४. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ५. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ६. सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

  • ७. सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

  • ८. खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

  • ९. जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

  • १०. रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

भारतमा नेपाली मुलकी महिलाको विभत्स ह,त्या


  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • काठमाडौँ – भारतको बेंगलुरुमा २९ वर्षीया एक महिलाको निर्मम हत्या भएको छ । ति महिलाको शरीरलाई ३० भन्दा बढी टुक्रा पारेर फ्रिजमा राखिएको अवस्थामा फेला पारिएको हो । यो घटना शनिबार दिउँसो बाहिरिएको हो । हत्या भएकी महिला नेपाली मुलकी भएको समेत बताइएको छ ।

    Advertisement

    भारतको प्रतिष्ठित अखबार टाइम्स अफ इन्डियाले प्रहरीलाई उधृत गर्दै हत्या भएकी महिलाको ओरजिन नेपाली भएको र केही दशकदेखि उनको परिवार बेंगलुरुमा सेटल भएको बताएको छ । उनको नाम महालक्ष्मी दास भएको खुलेको छ ।
    भरतीय सञ्चारमाध्यमहरुका अनुसार महालक्ष्मी एक शपिङ मलमा काम गर्थिन भने भ्यालीकवलस्थित पाइपलाइन रोडमा रहेको एउटा घरमा बस्थिन् ।

    महालक्ष्मीको माइती पनि बैंगलुरुमै बस्दै आएका छन् । तर केही दिनदेखि महालक्ष्मी सम्पर्कमा नआएपछि शनिबार दिउँसो महालक्ष्मीको दिदी र उनकी आमा घरमा आए । उनीहरुले डुब्लीकेट चाबी प्रयोग गरेर ढोका खोले । उनीहरुले ढोका खोल्दा भुँई चिप्लो थियो भने घरमा दुर्गन्ध फैलिएको थियो ।

    त्यसपछि उनीहरुले फ्रिजबाट रगत र अन्य शारीरिक तरल पदार्थहरू बगिरहेको देखे । खोलेर महालक्ष्मीको शरीरका टुक्राले फ्रिज भरिएको देखियो । महालक्ष्मीकी आमाले त्रासले चिच्याइन् र घरबाट बाहिर भागिन्, त्यसपछि तुरुन्तै प्रहरीलाई खबर गरियो ।

    ‘जब हामीले ढोका खोल्यौं, हामीले फ्लोर चिसो देख्याैँ र पूरै भुईँ रगतले चिप्लो थियो, जुन फ्रिजको ढोकाबाट चुहिएको थियो । खुट्टा काटेर फ्रिजको माथिल्लो भागमा राखिएको थियो भने अन्य शरीरका भागहरू बिचको भागमा राखिएको थियो । टाउको फ्रिजको तल्लो भागमा राखिएको थियो ।’ महालक्ष्मीकी आमाले प्रहरीलाई दिएको बयानमा भनेकी छिन् ।

    महालक्ष्मीले पाँच वर्षअघि हेमन्त दाससँग विवाह गरेकी थिइन् । तर, केही महिनाअघिदेखि उनीहरु अलग्गिएका थिए । उनकी चार वर्षीया छोरी छिन् र उनी बाबुसँगै बस्दै आएका छन् । दास आफ्ना आमा बाबुसँग भिन्दै बस्दै आएका छन् ।

    भारतीय प्रहरीले द न्यू इन्डियन एक्सप्रेसलाई दिएको जनकारी अनुसार ‘महालक्ष्मीको फोन सेप्टेम्बर २ देखि बन्द थियो । उनी सम्पर्कमा नआएपछि उनकी आमा र दिदी चिन्तित भएर उनको घर पुगेका थिए । हत्या भएकी महिलाको परिवार पहिले नेपाली भएको र केही दशकदेखि भारतमै सेटल भएको बताइएको छ । तर, नेपालको कुन ठाउँ भन्ने खुलेको छैन ।

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए
    रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै
    संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन
    सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !
    गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,
    सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ३.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ४.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    • ५.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ६.
      सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

    भर्खरै

    • १.
      खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    • २.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    • ३.
      १३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

    • ४.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    • ५.
      सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

    • ६.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ७.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ८.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.