• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, कार्तिक १४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

१३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ३. खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

  • ४. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ५. खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

  • ६. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ७. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ८. सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

  • ९. खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

  • १०. नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

मेयरका उम्मेदवारबीच टिभी बहसमा कुर्सी हानाहान


  •   बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
  • एजेन्सी – ब्राजिलको साओ पाउलोमा मेयर पदका लागि भएको प्रत्यक्ष बहसमा एक उम्मेदवारले आफ्ना प्रतिद्वन्द्वीलाई कुर्सीले प्रहार गरेका छन् । घाइते उम्मेदवारलाई अस्पताल भर्ना गर्नुपरेको थियो । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    Advertisement

    सीएनएनका अनुसार यो बहस वामपन्थी उम्मेदवार जोसे लुइस डेटेना र दक्षिणपन्थी नेता पाब्लो मार्सेलबीच भइरहेको थियो । मार्सेलले डेटेनामाथि ११ वर्ष पुरानो यौन उत्पीडनको विषयमा टिप्पणी गरेका थिए । यसबाट आक्रोशित डेटेनाले मार्सेलमाथि कुर्सी प्रहार गरेका थिए ।

    यसपछि डटेनालाई बहसबाट हटाइयो । उनले एक विज्ञप्ति जारी गर्दै आफूले गल्ती गरेको तर आफूले गरेको कामप्रति कुनै पछुतो नभएको बताएका छन् । मार्सेललाई प्राथमिक उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनलाई सास फेर्न गाह्रो भइरहेको थियो । उनको छाती र हातमा चोट लागेको अस्पतालले जनाएको छ ।

    मार्सेलले कुर्सी आक्रमणलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध जुलाईमा भएको हत्या प्रयास र २०१८ को चुनावमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोमाथि चक्कु आक्रमणसँग तुलना गरेक थिए । साओ पाओलोमा मेयरको निर्वाचन अक्टोबर ६ गते हुँदैछ । १० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

    राष्ट्रिय टेलिभिजन च्यानल कल्चरमा मेयरका छ जना उम्मेदवार बहस गरिरहेका थिए । यस क्रममा मार्सेलले डेटेनामा प्रहार गर्न थालेका थिए । मार्सेलले डटेना नराम्रो पत्रकार भएको र आफू मातहतमा काम गर्ने पत्रकारलाई यौन दुर्व्यवहार गरेको बताए ।

    रिपोर्टका अनुसार डटेनालाई २०१९ मा एक जुनियर रिपोर्टरले यौन उत्पीडनको आरोप लगाएकी थिइन् । त्यसपछि डटेनाले पत्रकारविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । केही महिना पछि, महिलाले डटेनाविरुद्धको आरोप फिर्ता लिएकी थिइन् । यता डटेनाले घटनापछि पनि उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।

    बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप
    नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य
    खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी
    खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने
    खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए
    रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ३.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ४.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ५.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ६.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    भर्खरै

    • १.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • २.
      नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    • ३.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ४.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ५.
      खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    • ६.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    • ७.
      १३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

    • ८.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.