×
आइतबार, बैशाख २८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

‘वाई-फाई पाइनापल’ खतरा,के हो ‘वाई-फाई पाइनापल ?’

थापाको ‘कम ब्याक’ तीन वर्ष ७ महिनापछि राप्रपा कार्यालय

सेयर बजारमा दोहोरो अंकको गिरावट

जबर्जस्तीकरणी आरोप लागेपछि जेलको शौचालयमा झुण्डिएको अवस्थामा थुनुवा मृत भेटिए

प्रचण्डको राप्रपालाई चुनौती वीरेन्द्रको वंशनास गर्ने आँखै अगाडि छन्,दरबार हत्याकाण्डको छानबिन गर्ने आँट छ ?

मेयर बालेनले बोलाएनन् पाँच महिनासम्म महानगर कार्यपालिका बैठक

छलफलपछि पारित भयो सरकारको वार्षिक नीति तथा कार्यक्रम

धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

मोरङमा तिन प्रहरी इन्स्पेक्टरबीच कुटाकुट,कारबाही प्रक्रिया विवादित

लोकप्रिय समाचार

  • १. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • २. रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि पैतलामा लट्ठीले निर्घात कुटपिट

  • ३. प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

  • ४. सिंहदरबारमा २ घण्टा प्रधानमन्त्री ओली र देउवाबिच छलफल, टर्‍यो त सत्ता संकट ?

  • ५. पतञ्जली जग्गा प्रकरणमा माधव नेपालमाथि राजनीतिक प्रतिशोध लिइएको रास्वपाको दाबी

  • ६. रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

  • ७. डा.वाग्लेको प्रश्न :अहिलेको सरकार रवि-रवीन्द्रलाई थुन्ने,कुलमानलाई निकाल्न मात्रै बनेको हो ?

  • ८. भारतले पानी रोकेपछि पाकिस्तानमा जलसंकट: २४ सहरका ३ करोड मानिस प्रभावित

  • ९. चीनले भन्यो पाकिस्तानमाथि भारतीय हमला आपत्तिजनक छ

  • १०. भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

आज २०८१ साल असोज १ गते मंगलवार, यस्तो छ तपाईको राशिफल, हेर्नुहोस


  •   मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

    Advertisement

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कुनै कुराले मन प्रसन्न रहनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । भूमिबाट पनि लाभ रहला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज फजूलको धन खर्च हुनसक्छ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । मनमा दुबिधा उत्पन्न हुनेछ । चोटपटकको भय छ सचेत रहनुहोला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम सुरु गर्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक कार्यमा सरिक भइने छ । शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आस मारेको काम बन्न सक्छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अनवास्यक यात्रा रहला, तर मित्रबाट साथ र लाभ मिल्नेछ साथै सन्तान सुख पनि मिल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज पारिवारिक साथ, जमघट र समर्थन पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर आफन्तको साथ पाइनेछ ।

    मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    थापाको ‘कम ब्याक’ तीन वर्ष ७ महिनापछि राप्रपा कार्यालय
    जबर्जस्तीकरणी आरोप लागेपछि जेलको शौचालयमा झुण्डिएको अवस्थामा थुनुवा मृत भेटिए
    प्रचण्डको राप्रपालाई चुनौती वीरेन्द्रको वंशनास गर्ने आँखै अगाडि छन्,दरबार हत्याकाण्डको छानबिन गर्ने आँट छ ?
    मेयर बालेनले बोलाएनन् पाँच महिनासम्म महानगर कार्यपालिका बैठक
    छलफलपछि पारित भयो सरकारको वार्षिक नीति तथा कार्यक्रम
    धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    Facebook Page

    लोकप्रिय

    • १.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • २.
      रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि पैतलामा लट्ठीले निर्घात कुटपिट

    • ३.
      प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

    • ४.
      सिंहदरबारमा २ घण्टा प्रधानमन्त्री ओली र देउवाबिच छलफल, टर्‍यो त सत्ता संकट ?

    • ५.
      पतञ्जली जग्गा प्रकरणमा माधव नेपालमाथि राजनीतिक प्रतिशोध लिइएको रास्वपाको दाबी

    • ६.
      रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

    भर्खरै

    • १.
      ‘वाई-फाई पाइनापल’ खतरा,के हो ‘वाई-फाई पाइनापल ?’

    • २.
      थापाको ‘कम ब्याक’ तीन वर्ष ७ महिनापछि राप्रपा कार्यालय

    • ३.
      सेयर बजारमा दोहोरो अंकको गिरावट

    • ४.
      जबर्जस्तीकरणी आरोप लागेपछि जेलको शौचालयमा झुण्डिएको अवस्थामा थुनुवा मृत भेटिए

    • ५.
      प्रचण्डको राप्रपालाई चुनौती वीरेन्द्रको वंशनास गर्ने आँखै अगाडि छन्,दरबार हत्याकाण्डको छानबिन गर्ने आँट छ ?

    • ६.
      मेयर बालेनले बोलाएनन् पाँच महिनासम्म महानगर कार्यपालिका बैठक

    • ७.
      छलफलपछि पारित भयो सरकारको वार्षिक नीति तथा कार्यक्रम

    • ८.
      धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.