• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विद्यालयमा समयमै पाठ्पुस्तक पुर्याउन सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रवक्ता कुँवर

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

मातातीर्थमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो (तस्बिरसहित)

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

लोकप्रिय समाचार

  • १. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • २. बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

  • ३. सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

  • ४. मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

  • ५. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ६. सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

  • ७. जनताको आकांक्षा पूरा गर्न जनकल्याणकारी कानुन निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

  • ८. पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

  • ९. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • १०. ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

यी हुन् नेपालमा सबैभन्दा धेरै भ्रष्टाचार हुने क्षेत्र (प्रतिवेदन सहित)

  •   सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
  • काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति डा. रामचन्द्र पौडेललाई बुझाएको छ । प्रमुख आयुक्त प्रेम कुमार राई नेतृत्वको टोलीले शीतल निवासमा पुगेर प्रतिवेदन हस्तान्तरण गरेको हो ।

    Advertisement

    पत्रकार सम्मेलनमा आयोगले दिएको जानकारी अनुसार, एक वर्षको अवधिमा आयोगले १,१५४ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । ती प्रतिवादीहरूमाथि ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४०७ रुपैयाँ बराबरको बिगो माग गरिएको छ ।

    आर्थिक वर्ष २०८०/८१ मा आयोगले विशेष अदालतमा जम्मा २०१ मुद्दा दर्ता गरेको छ, जसमा गैरकानूनी लाभ हानि सम्बन्धी ५८, घूससँग सम्बन्धित ४८, नक्कली शैक्षिक प्रमाणपत्रका ३४, सार्वजनिक सम्पत्तिमा हानि नोक्सानीसँग जोडिएका ३३, राजस्व चुहावटसम्बन्धी १३, गैरकानूनी सम्पत्ति आर्जनका ११ र विविध मुद्दाहरू ४ छन् ।

    आयोगले सबैभन्दा धेरै उजुरी प्राप्त हुने १० वटा मन्त्रालयहरूको सूची पनि सार्वजनिक गरेको छ । भूमिसम्बन्धी, गृह मन्त्रालय, र शिक्षा मन्त्रालय क्रमशः शीर्ष तीन स्थानमा रहेका छन्, जसका आधारमा ती मन्त्रालयहरूमा भ्रष्टाचारको बढी सम्भावना रहेको अनुमान गरिएको छ ।

    ujuri-akhatiyar

    सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु
    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
    विद्यालयमा समयमै पाठ्पुस्तक पुर्याउन सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रवक्ता कुँवर
    आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री
    सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने
    मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड

    Facebook Page

    लोकप्रिय

    • १.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • २.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    • ३.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    • ४.
      मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

    • ५.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ६.
      सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    भर्खरै

    • १.
      सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु

    • २.
      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    • ३.
      विद्यालयमा समयमै पाठ्पुस्तक पुर्याउन सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रवक्ता कुँवर

    • ४.
      आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

    • ५.
      सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने

    • ६.
      मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड

    • ७.
      विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

    • ८.
      मातातीर्थमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो (तस्बिरसहित)

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.