• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम घटाउन अभियान, १,३१७ जनालाई खोप

तिजको रौनकले पशुपति क्षेत्र भरियो, दर्शनार्थी महिलाको बाक्लो घुइँचो

विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ५. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ६. चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

  • ७. भदौ २४ लाई ओलीले भने: विध्वंसको दिन

  • ८. आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

  • ९. जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

  • १०. बागमती नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

रवि लामिछानेलाई पोखरा

  •   सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
  • सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट रुपन्देही ल्याउने तयारी गरिएको छ । संसदीय छानबिन बिषेश समिति र प्रहरीको प्रतिवेदन अनुसार बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेकोा पुष्टी भएको छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरका अनुसार लामिछानेलाई सकभर आज (सोमबार) साँझ नभए भोलि (मंगलबार) बिहान विमानबाट भैरहवा लगिने बताइएको छ । ‘आज सोमबार नै लगिने तयारी भएको भए पनि प्लेनको फ्लाइट शेड्युल चेन्ज भएको हूदा ल्यााउन अफ्ठ्यारो भएको बताए । सकेसम्म लामिछानेलाई आजै साझ सम्म रुपन्देही ल्याउने तयारी गरिएको छ आज नभए भोली बिहान जसरी पनि रुपन्देही लगिने निश्चित भएको एसपी राठौरको भनाई छ । गोर्खा मिडिया नेटवर्क प्रालिमा १४ करोड २९ लाख रुपैया को ठगीमा अनुसन्धााकन गर्न लमिछाने र जीवी राइसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै आदेश आइसकेको थियो ।
    त्यस्तै गोर्खा मिडियाकै उपाध्यक्ष छवीलाल जोशीेको नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ । लामिछानेलाई बयानका निम्ती पोखराबाट भैरवा लागिने भएको हो । कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार हिजो मात्रै कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको हो । लामिछाने यतिबेला ठूलो रुपमा सहकारीको रकम हिनामिना गरेको आरोप खेपीरहेका छन् । रुपन्देही प्रहरीले लामिछानेलाई सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान हुदै गर्दा रुपन्देहीको सुप्रिम सहकारीमा पनि भएको अपचलनको अनुसन्धान गर्न उनलाई रुपन्देही लगिने भएको हो । कास्कीकै थुनामा रहेका अर्का गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी ेलार्ई भने यस अघि नै रुपन्देही ल्याएर बयान लिई कास्की पठाइसकिएको छ । विं.सं २०७७ चैत १८ गते बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको थियो । उतm सहकारी बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा मा रहेको छ ।
    २ करोडमध्ये संस्थाले लिने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेको देखिएको छ । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा रहेका थिए । उतm सहकारीमा १८ सय ३१ बचत कर्ताहकरुले ८६ करोड बढी रकम बचत गरेकोकमा सोही रकम हिनामिना भएको भन्दै बचत कर्ताहरुले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए । जम्म हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।
    मुद्दा दायर भएका २८ जना मध्ये ८ जना पक्राउ परेका छन् । जसमा २ जना कास्की र एक जना रुपन्देही कारागार रहेका छन् भने ५ जना धरौटीमा रिहा भएका छन् । जीवी राईसहित अन्य व्यक्तिहरू वैशाखदेखि फरार रहेका छन् ।

    सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम घटाउन अभियान, १,३१७ जनालाई खोप
    तिजको रौनकले पशुपति क्षेत्र भरियो, दर्शनार्थी महिलाको बाक्लो घुइँचो
    विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल
    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ५.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम घटाउन अभियान, १,३१७ जनालाई खोप

    • २.
      तिजको रौनकले पशुपति क्षेत्र भरियो, दर्शनार्थी महिलाको बाक्लो घुइँचो

    • ३.
      विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल

    • ४.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ६.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ७.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ८.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.