• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, कार्तिक २०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ

पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

रास्वपा केन्द्रीय कार्यालयका घरबेटीले छाडे पार्टी !

ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा लापरबाही गरेपछि ७ दिनका लागि बन्द

‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

१४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

लोकप्रिय समाचार

  • १. सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

  • २. रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

  • ३. खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

  • ४. खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

  • ५. खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

  • ६. नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

  • ७. १४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

  • ८. रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

  • ९. कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

  • १०. पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

अज्ञात समूहद्वारा ट्याङ्कर चालक र सहचालकमाथि धारिलो हतियार प्रहार


  •   आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
  • काठमाडौ – अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकमाथि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको घटना सार्वजनिक भएको छ । आक्रमणमा परेका ना ६ ख ९४०६ नम्बरको ट्याङ्करका चालक हरेन्द्र देउवा, जो डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का २४ वर्षीय युवा हुन्, र सहचालक अनिल देउवा, कैलालीको गोदावरी नगरपालिका ४ निवासी २२ वर्षीय युवक हुन् ।

    Advertisement

    हाल उनीहरुको उपचार माया मेट्रो अस्पतालमा भइरहेको छ । घटना रातको ११:२० बजेतिर धनगढी उपमहानगरपालिका २ को रोडहाउस क्याफे नजिकैको ट्याङ्कर पार्किङ क्षेत्रमा भएको हो । दुई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए ।

    ती मध्ये से ६ प ९३९७ नम्बरको बुलेट मोटरसाइकल र अर्को अल्फाबेट नखुलेको ३०३० नम्बरको मोटरसाइकल प्रयोग गरिएको थियो । आक्रमणपछि ती व्यक्तिहरु मोटरसाइकलमा फरार भएका छन् भने उनीहरुको खोजी जारी छ । प्रहरीले भने दुई व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टका अनुसार ट्याङ्कर पार्किङसम्बन्धी विवादका कारण आक्रमण भएको प्रारम्भिक विवरण छ । एसपी विष्टले भने, “राति दुई जनालाई नियन्त्रणमा लिएका छौं । आज विस्तृत सोधपुछपछि घटनाको कारण खुल्नेछ ।”

    आक्रमणकारीहरुले पार्किङमा रहेका चार वटा ट्याङ्करमा समेत तोडफोड गरेका छन् । क्षति पुगेका ट्याङ्करहरुमा ना ८ ख १४२५, ना ४ ख ३९२०, ना ४ ख २९६५ र ना ६ ख ९४०६ नम्बरका ट्याङ्करहरु रहेका छन् । घटनास्थल त्रिनगर प्रहरी चौकीबाट करिब डेढ किलोमिटर उत्तरमा अवस्थित छ ।

    आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ
    ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा लापरबाही गरेपछि ७ दिनका लागि बन्द
    ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो
    राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान
    कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा
    रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

    Facebook Page

    लोकप्रिय

    • १.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • २.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    • ३.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ४.
      खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    • ५.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ६.
      नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    भर्खरै

    • १.
      ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ

    • २.
      पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

    • ३.
      रास्वपा केन्द्रीय कार्यालयका घरबेटीले छाडे पार्टी !

    • ४.
      ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा लापरबाही गरेपछि ७ दिनका लागि बन्द

    • ५.
      ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो

    • ६.
      राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

    • ७.
      कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

    • ८.
      रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.