• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, भदौ ३१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सरकारले जेनजी स्मारक पार्क बनाउने

मध्यरातमा सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी

आज तीन मन्त्रीको शपथको तयारी !

प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

लोकप्रिय समाचार

  • १. संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

  • २. प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

  • ३. प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

  • ४. राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

  • ५. जेन्-जीले गरे नेताहरुको खटिया खडी,स्थिती नियन्त्रण बाहिर भएपछी ओलीको जिना हराम

  • ६. सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

  • ७. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

  • ८. कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी

  • ९. विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

  • १०. हिल्टन होटलमा आगजनी

तीजमा पशुपतिनाथका ४ स्थानबाट दर्शनको व्यवस्था


  •   शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
  • काठमाडौं – यस वर्षको हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा कोषले तीजको समयमा दर्शनार्थीहरूको सुविधाका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिएको हो ।

    Advertisement

    कोषका सदस्यसचिव मिलनकुमार थापाका अनुसार भक्तजनको लागि चार वटा प्रवेश लाइन तोकिएको छ । पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरिनेछ ।

    तेस्रो लाम पिङ्गलास्थान–वनकाली–चार शिवालय–पञ्चदेवल पूर्व–बज्रघर हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने र चौथो लाम बत्तीसपुतली–गौशाला–पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरिने व्यवस्था मिलाइएको छ । दर्शनार्थीलाई सजिलै र छिटो दर्शन गर्न दिनका लागि बिहानदेखि नै मन्दिरका सबै ढोकाहरू खोलिने बताइएको छ । मेलामा चोरी, लुटपाट जस्ता घटना हुन नदिन कोषले महिला भक्तजनलाई बहुमूल्य गरगहना नलगाई आउन र ससाना बालबालिका साथमा नल्याउन आग्रह गरेको छ ।

    पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ, जसका लागि नेपाल प्रहरीसँगको समन्वयमा विशेष सुरक्षा योजना लागू गरिएको छ । भक्तजनको सवारी पार्किङको लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गा, कोषको कार्यालय परिसर, र गौशालामा पार्किङ स्थलहरू छुट्याइएका छन् ।

    सरकारी सवारीका लागि कोष कार्यालय र सुरक्षा निकायका लागि प्रहरी प्रभागमा पार्किङको व्यवस्था गरिएको छ । जुत्ता–चप्पल राख्ने ठाउँ वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी र राममन्दिर मुनि तोकिएको छ । नाचगान र भक्ति सङ्गीतका लागि हंशमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी र मित्रपार्क स्थान छुट्याइएको छ ।

    शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले जेनजी स्मारक पार्क बनाउने
    मध्यरातमा सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी
    आज तीन मन्त्रीको शपथको तयारी !
    प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !
    सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !
    कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

    Facebook Page

    लोकप्रिय

    • १.
      संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

    • २.
      प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

    • ३.
      प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    • ४.
      राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

    • ५.
      जेन्-जीले गरे नेताहरुको खटिया खडी,स्थिती नियन्त्रण बाहिर भएपछी ओलीको जिना हराम

    • ६.
      सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

    भर्खरै

    • १.
      सरकारले जेनजी स्मारक पार्क बनाउने

    • २.
      मध्यरातमा सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी

    • ३.
      आज तीन मन्त्रीको शपथको तयारी !

    • ४.
      प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

    • ५.
      सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

    • ६.
      कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

    • ७.
      संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

    • ८.
      विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.