×
शनिबार, जेठ ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा भएको झडपले स्थिति तनावग्रस्त

काठमाडौंमा नोरा फतेही र दुर्गेश विशेष प्रस्तुति’ दिँदै

शाक्यले भने ‘विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं’

काठमाडौंमा ‘नोरा फतेही’ ‘स्नेक’मा प्रस्तुति दिने

विचारबिना धेरैतिर छरिएकाहरुलाई वामपन्थी एकतामा ल्याउन सकिदैन :प्रधानमन्त्री ओली

एक लाख भक्तजन आउने गण्डकी कोटिहोममा बालयोगेश्वर कथा वाचन गर्ने

आज देशभर ‘विश्व दूरसञ्चार दिवस’ मनाइँदै

मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्चको आदेश

४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा

लोकप्रिय समाचार

  • १. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • २. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ३. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ४. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ५. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ६. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ७. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ८. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ९. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • १०. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

हराएका वर्षहरूको चर्चित पात्र प्रकाशले तामाङले पाए नागरिकता


  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
  • काठमाडौं – तीन दशकभन्दा बढी गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार (चुमभ्याली) मा बिताएका प्रकाश तामाङ (काले मोक्तान) ले नागरिकता पाएका छन्। प्रकाशलाई भोजपुरको षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) मा अवस्थित घरमै नागरिकता प्रदान गरिएको हो।

    Advertisement

    नगरपालिकाका मेयर सुरेन्द्र उदासले नागरिकता हस्तान्तरण गरेका हुन्। नागरिकता हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यलय प्रमुखा बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं उपस्थिति थियो।

    ‘हेर्ने कथा’ युट्युब च्यानलमा प्रशारण भएको ‘हराएका वर्षहरू’ कथा सार्वजनिक भएपछि चर्चामा आएका प्रकाश शनिबार भोजपुर पुगेका थिए।प्रकाशलाई भोजपुरका अगुवा युवाहरूसहितको समन्वयमा पत्रकार राजेश राईले शनिबार उनलाई भोजपुर लगेका थिए। शनिबार बिहान काठमाडौँबाट बुद्ध एयरको जहाजमा तुम्लिङटार एयरपोर्ट हुँदै प्रकाश घर पुगेका हुन्।

    नागरिकता पाएपछि प्रकाशले खुसी व्यक्त गरे । उनले हेर्ने कथा र विद्या चापागाईँका साथै आफूलाई गाउँघर फर्काउनेहरूलाई धन्यवाद दिएका छन् । मेयर उदासले प्रकाशले चाहे उनको क्षमतारयोग्यताअनुसार नगरपालिकाले रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।उनको आजै बैंक खाता खोल्ने तयारी गरिएको छ ।

    नागरिकता लिएर उनी काठमाडौँ फर्कनेछन् । काठमाडौँ फर्किएर प्रकाशले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ।लीले निवर्तमान गृह सचिव एवं हालका मुख्य सचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकता दिलाउन आवश्यक पहल गर्न निर्देशन दिएका थिए।

    सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा भएको झडपले स्थिति तनावग्रस्त
    काठमाडौंमा नोरा फतेही र दुर्गेश विशेष प्रस्तुति’ दिँदै
    शाक्यले भने ‘विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं’
    काठमाडौंमा ‘नोरा फतेही’ ‘स्नेक’मा प्रस्तुति दिने
    विचारबिना धेरैतिर छरिएकाहरुलाई वामपन्थी एकतामा ल्याउन सकिदैन :प्रधानमन्त्री ओली
    एक लाख भक्तजन आउने गण्डकी कोटिहोममा बालयोगेश्वर कथा वाचन गर्ने

    Facebook Page

    लोकप्रिय

    • १.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • २.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • ३.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ४.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ५.
      धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    • ६.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    भर्खरै

    • १.
      धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा भएको झडपले स्थिति तनावग्रस्त

    • २.
      काठमाडौंमा नोरा फतेही र दुर्गेश विशेष प्रस्तुति’ दिँदै

    • ३.
      शाक्यले भने ‘विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं’

    • ४.
      काठमाडौंमा ‘नोरा फतेही’ ‘स्नेक’मा प्रस्तुति दिने

    • ५.
      विचारबिना धेरैतिर छरिएकाहरुलाई वामपन्थी एकतामा ल्याउन सकिदैन :प्रधानमन्त्री ओली

    • ६.
      एक लाख भक्तजन आउने गण्डकी कोटिहोममा बालयोगेश्वर कथा वाचन गर्ने

    • ७.
      आज देशभर ‘विश्व दूरसञ्चार दिवस’ मनाइँदै

    • ८.
      मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्चको आदेश

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.