• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

भृकुटी मण्डपमा ‘नाडा अटो शो’ को नाममा रजगज मच्चाउदै,पावरको भरमा देशको कानुन बिक्रि !


  •   बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
  • करोडौं मूल्यका सवारीसाधनदेखि चटपटेसम्मका स्टल राखिएको १६औं संस्करणको ‘नाडा अटो शो’ मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । खासगरी दुई पाङ्ग्रे र चार पाङ्ग्रेका लागि छुट्टाछुट्टै हलमा स्टल राखिनु र अटोमोबाइल बाहेक युनिक प्रकारका फुड स्टल राखेर दर्शक आकर्षित गर्न खोजिएको दखिन्छ विशेष अफर र अनेक बाहानामा सर्वसाधरणको ध्यान खिच्नु नै नाडा अटो शोको मूल उदेश्य देखिन्छ।

    Advertisement

    मंगलबार बाट सुरुभएको‘नाडा अटो शो’मेलामा जनताहरुको उल्लेखनिय सहभागिता त् देखिन्थ्यो पुरै भृकुटी मण्डपको स्थान नै कब्जा गरेर लागेको उक्त मेला मा प्रस्शत पार्किङ्ग भने छैन जसको कारण आधा भन्दा बढी गाडीहरु भृकुटी मण्डप अगाडिको मुल सडकमा नै पार्किङ्ग गरेर ‘नाडा अटो शो को नाममा धन्दा संचालन हुदै छ।

    सामान्य समयमा १ मिनेट रोकिदा समेत माहानगर र ट्राफिक प्रहरीले कारबाही स्वरुप १००० / ५०० को चिट काट्ने उक्त स्थानमा मंगलबार मनपर्दी भएको एउटा पुरै ट्राफिक प्रहरी र संयन्त्रलाई गिज्याउने दृश्य देखिएको थियो जसका कारण सडक निकै अस्तव्यस्थ बनेको थियो सर्वसाधारणहरुलाई हिड्डुल गर्न समेत सास्ती खेप्न परेको थियो

    यसै बिच न्युज एक्सप्रेसको टिम उक्त स्थानमा पुगेर त्यहाका बारेमा स्थल गत रिपोटिङ्ग सुरु गरे प्रश्चात केहि ब्यबस्थापनको कार्य सुरु भएको थियो रिपोटिङ्ग कै क्रममा ट्राफिक प्रबक्ता विश्वराज खडका संग पार्किङ्ग खुल्ला गरिएको हो भन्ने प्रश्न गर्दा त्यहाँ कुनै पार्किङ्ग गर्न खुल्ला नरहेको जानकारी दिनु भयो माहानगर प्रहरी प्रमुखलाई जानकारी गराउदा खासै चासो नदिएको देखियो,जनताले चिया बेचेको र मकै पोलेको देखि नसक्ने महानगर अहिले मौन छ।

    यसरी व्यापारको नाममा जनतालाई र देशको कानुनलाई नै नमानेर कसैले आफ्नो धन्दा चलाउने छुट छैन यसै पनि ‘नाडा अटो शो को नाममा भित्र जनतालाई लुट्ने काम भएको भन्ने आवजहरु नआएका भने होईन्न तर यसरी सिमित ब्यापारी हरुलाई फाईदा पुर्याउन सिंगो राज्य संयन्त्र नै ब्यापारीको पक्षपोषण गर्नु आफैमा लाजैमर्दो बिषय हो।

    यता ‘नाडा अटो शो’ संचालक सयोजक अनुपकुमार बरालको कुरा लाई आधार मान्ने हो भने उहारु ब्यबस्थापन मा होईन ब्यापारिक लाभानै उहाहरुको उदेश्य हो भन्ने देखिन्छ आफ्नो जिम्मेवारी बाट पन्क्षिदै उल्टै ट्राफिक प्रहरीको टाउकोमा दोष थुपारेर पछाडी हटेको पाईएको छ मेला महोत्सवको आयोजना गर्दै गर्दा आयोजकले आफ्ना आगन्तुकहरुको लागी पार्किङ्ग लगायतको बिसयालाई ब्यबस्थापना स्वयम् आफै गर्नु जरुरि हुन्छ भन्ने कुरा पनि हेक्का नराखी आयोजना गरेको ‘नाडा अटो शो’सत्ता र शक्तिको आडमा जनतालाई सास्ती दिएर चलाउने यो लुट धन्दा बाहेक अरु केहि होईन भन्दा फरक पर्दैन
    बाकि भिडियो बाट हेर्नुहोस

    • #NADAAutoShow
    • #NADAAutoShow-2024
    • #NADAAutoShow-2024today
    बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.