• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

हायु हत्या अनुसन्धान गर्दा २ जना पक्राउ

ललितपुरमा केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला

मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल लगायत नियन्त्रणमा

माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ

मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति,माइतीघरमा चारैतिर सुरक्षाकर्मिको घेराबन्दी

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि

रवि लामिछाने : संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ३. केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • ८. निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

  • ९. एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

  • १०. ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

अबैध बाटो हुदै अमेरिका छिर्न ब्राजिल पुगेका १०० नेपाली अलपत्र


  •   मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
  • अवैध रुपमा अमेरिका छिर्ने भन्दै ब्राजिल पुगेका करिब १०० जना नेपाली साओ पाउलो विमानस्थलमा अलपत्र परेका छन्। मानव तस्करको प्रलोभनमा लाखौं रकम बुझाएर अवैध बाटो हुँदै अमेरिका हिंडेका नेपालीसहित झन्डै ७०० आप्रवासी ब्राजिलको साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको रोयटर्सले जनाएको छ। ती मध्ये अधिकांश भारतीय र भियतनामका नागरिक हुन्।

    Advertisement

    दक्षिण अमेरिकी मुलुक ब्राजिल पुगेर शरणार्थी बन्ने र त्यहाँबाट विभिन्न देश हुँदै अमेरिका छिर्ने लक्ष्यसहित हिँडेका नेपालीहरु करिब १०० जना रहेको हुनसक्ने ब्राजिलस्थित नेपाली राजदूत निर्मलराज काफ्लेले जानकारी दिए।

    ब्राजिलले आफ्नो भूमिलाई ट्रान्जिट बनाएर शरण लिन खोज्नेहरुलाई प्रवेश अनुमति नदिएपछि करिब एक सय नेपाली समेतलाई त्यहाँको सरकारको नियन्त्रणमा लिएर बन्दी जस्तै बनाएको छ। तर, आफूहरु अप्ठ्यारोमा परेको भनेर नेपालीहरु कसैले पनि दूतावासमा जानकारी नगराएको काफ्लेको भनाइ छ।

    ब्राजिल सरकारसँग अलपत्र परेका नेपालीको अवस्थाबारे छलफल गरिरहेको र समस्या परे तत्काल सहयोग गर्न आफूहरु तत्पर रहेको राजदूत काफ्लेको भनाइ छ।

    लाखौं रकम असुलेर मानव तस्करहरुले ब्राजिल लगायतका देशमा पुर्याएर शरणार्थी बनाउने र त्यहाँबाट कोलम्बिया, पनामा, पेरु, ग्वाटेमाला हुँदै मेक्सिको जाने अनि अमेरिका छिराउने प्रयास गर्छन्।

    त्यही क्रममा कैयौंको बाटोमै ज्यान जान्छ। कैयौं मोटो रकम डुबाएर फर्काइन्छन्। भारतीय, भियतनामी र नेपालीसहित करिब सात सयलाई नियन्त्रणमा लिएको ब्राजिल सरकारले सोमबार देखि लागू हुने गरी नियमन कडा बनाएको छ।

    आप्रवासीको अवैध आवागमन रोक्न ब्राजिलले जुन एयरलाइन्सले त्यहाँ पुर्‍याएको हो उसैले फिर्ता लैजानु पर्नेछ।

    मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हायु हत्या अनुसन्धान गर्दा २ जना पक्राउ
    ललितपुरमा केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला
    मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल लगायत नियन्त्रणमा
    माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
    मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति,माइतीघरमा चारैतिर सुरक्षाकर्मिको घेराबन्दी
    सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      हायु हत्या अनुसन्धान गर्दा २ जना पक्राउ

    • २.
      ललितपुरमा केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला

    • ३.
      मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल लगायत नियन्त्रणमा

    • ४.
      माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ

    • ५.
      मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति,माइतीघरमा चारैतिर सुरक्षाकर्मिको घेराबन्दी

    • ६.
      सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

    • ७.
      जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

    • ८.
      रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.