• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

आज श्रीकृष्ण जन्माष्टमीमा यस्तो गरे लाभ मिल्नेछ, हेर्नुस


  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
  • काठमाडौं – आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ । श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमी तिथिको रोहिणी नक्षत्र र वृष राशिमा मध्य रातमा भएको थियो । यस वर्ष जन्माष्टमी सोमबार, भदौ १० गतेको दिन परेको छ । आजको पावन अवसरमा हामीले श्रीकृष्णका भक्तहरूले गर्न नहुने गल्तीहरूको सूची तयार पारेका छौं ।

    Advertisement

    श्रीकृष्ण जन्माष्टमीको दिनलाई अत्यन्तै शुभ मानिन्छ । यो दिन भक्तहरूको सम्पूर्ण मनोकामनाहरू पूरा हुने विश्वास गरिन्छ । तर, यस दिन विशेष केही कुराहरूमा ध्यान दिनु अनिवार्य छ, र केही नियमहरू कडाइका साथ पालना गर्नु आवश्यक छ ।

    भगवान श्री हरिको ढाडको दर्शन गर्नु हुँदैन, किनभने यसले पूण्य कार्यको प्रभाव घट्छ र अधर्मको वृद्धि हुन्छ भन्ने मान्यता छ । भनिन्छ, श्रीकृष्णको ढाड हेर्नाले मानिसको पूण्य घट्छ । यसका पछाडि एउटा पौराणिक कथा पनि छ । भगवान श्रीकृष्णलाई सधैं अनुहारतर्फबाट दर्शन गर्नुपर्छ ।

    जो भक्तजनहरू आज व्रत बस्छन्, उनीहरूले राति १२ बजेपछि मात्र व्रत खोल्नुपर्छ । निर्धारित समयभन्दा अघि व्रत खोल्नाले तपाईँको उपासना अधूरी हुन्छ, र त्यसको फल प्राप्त हुँदैन ।

    जन्माष्टमीको दिन कुनै पनि हालतमा तुलसीको पात टिप्नु हुँदैन । भगवान विष्णुलाई श्रीकृष्णको अवतार मानिन्छ, र तुलसी भगवान विष्णुलाई अत्यन्त प्रिय छ । त्यसैले, आजको दिन तुलसीको पात टिप्न नहुने मान्यता छ ।

    जो व्यक्ति जन्माष्टमीका दिन व्रत बस्दैनन्, उनीहरूले पनि भात खानु हुँदैन । एकादशी र जन्माष्टमीका दिन भात तथा जौबाट बनेका खानेकुरा खानबाट बच्नुपर्ने मान्यता छ ।

    भगवान कृष्णको जन्मोत्सवको दिनमा लसुन, प्याज, वा कुनै पनि तामसिक भोजन गर्नु हुँदैन । आजको दिन घरमा मासु र मदिरा ल्याउनु पनि अशुभ मानिन्छ । साथै, गाईमाथि कुनै पनि प्रकारको अत्याचार गर्नु हुँदैन, किनभने भगवान कृष्णलाई गाईहरूसँग विशेष प्रेम थियो ।

    कृष्ण बाल्यकालमा गाईहरूसँग खेल्ने गर्दथे । भनिन्छ, जसले गाईको पूजा गर्छ, उसले भगवान कृष्णको आशीर्वाद प्राप्त गर्छ । जन्माष्टमीको दिन कसैलाई अनादर गर्नु हुँदैन, किनभने भगवान कृष्णका लागि धनी र गरिब सबै भक्त समान छन् । कुनै गरिब व्यक्तिलाई अपमान गर्नाले श्रीकृष्ण अप्रसन्न हुन सक्छन् ।

    यस दिन रुख काट्नु पनि अशुभ मानिन्छ, किनभने भगवान श्रीकृष्ण प्रत्येक चीजमा र प्रत्येक चीज उनमा बस्छन् । यस अवसरमा, सकेसम्म धेरै वृक्षारोपण गर्नु राम्रो हुन्छ, जसले घर र परिवारमा सुख र शान्ति कायम राख्छ । जन्माष्टमीको दिन ब्रह्मचर्यको पालन गर्नुपर्छ, र तन मनको पवित्रतासाथ भगवानको पूजा गर्नुपर्छ ।

    सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.