×
शनिबार, जेठ ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

विद्युत प्राधिकरणको लापरबाहीले विद्युत पोलमा काम गरिरहेका उपेशको मृत्यु

विचार मिल्ने पार्टीसँग पार्टी एकता गर्नुपर्छ :नेपाल

धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा भएको झडपले स्थिति तनावग्रस्त

काठमाडौंमा नोरा फतेही र दुर्गेश विशेष प्रस्तुति’ दिँदै

शाक्यले भने ‘विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं’

काठमाडौंमा ‘नोरा फतेही’ ‘स्नेक’मा प्रस्तुति दिने

विचारबिना धेरैतिर छरिएकाहरुलाई वामपन्थी एकतामा ल्याउन सकिदैन :प्रधानमन्त्री ओली

एक लाख भक्तजन आउने गण्डकी कोटिहोममा बालयोगेश्वर कथा वाचन गर्ने

आज देशभर ‘विश्व दूरसञ्चार दिवस’ मनाइँदै

लोकप्रिय समाचार

  • १. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • २. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ३. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ४. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ५. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ६. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ७. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ८. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ९. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • १०. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

नेपालका लागि दक्षिण कोरियाली राजदूतको प्रधानमन्त्रीसँग केपी शर्मा ओलिसङ्ग शिष्टाचार भेट


  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
  • काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धनलगायत दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

    Advertisement

    प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको थियो । राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो । रासस

    बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्युत प्राधिकरणको लापरबाहीले विद्युत पोलमा काम गरिरहेका उपेशको मृत्यु
    विचार मिल्ने पार्टीसँग पार्टी एकता गर्नुपर्छ :नेपाल
    धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा भएको झडपले स्थिति तनावग्रस्त
    काठमाडौंमा नोरा फतेही र दुर्गेश विशेष प्रस्तुति’ दिँदै
    शाक्यले भने ‘विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं’
    काठमाडौंमा ‘नोरा फतेही’ ‘स्नेक’मा प्रस्तुति दिने

    Facebook Page

    लोकप्रिय

    • १.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • २.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • ३.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ४.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ५.
      धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    • ६.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    भर्खरै

    • १.
      विद्युत प्राधिकरणको लापरबाहीले विद्युत पोलमा काम गरिरहेका उपेशको मृत्यु

    • २.
      विचार मिल्ने पार्टीसँग पार्टी एकता गर्नुपर्छ :नेपाल

    • ३.
      धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा भएको झडपले स्थिति तनावग्रस्त

    • ४.
      काठमाडौंमा नोरा फतेही र दुर्गेश विशेष प्रस्तुति’ दिँदै

    • ५.
      शाक्यले भने ‘विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं’

    • ६.
      काठमाडौंमा ‘नोरा फतेही’ ‘स्नेक’मा प्रस्तुति दिने

    • ७.
      विचारबिना धेरैतिर छरिएकाहरुलाई वामपन्थी एकतामा ल्याउन सकिदैन :प्रधानमन्त्री ओली

    • ८.
      एक लाख भक्तजन आउने गण्डकी कोटिहोममा बालयोगेश्वर कथा वाचन गर्ने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.