×
शनिबार, जेठ ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

विचार मिल्ने पार्टीसँग पार्टी एकता गर्नुपर्छ :नेपाल

धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा भएको झडपले स्थिति तनावग्रस्त

काठमाडौंमा नोरा फतेही र दुर्गेश विशेष प्रस्तुति’ दिँदै

शाक्यले भने ‘विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं’

काठमाडौंमा ‘नोरा फतेही’ ‘स्नेक’मा प्रस्तुति दिने

विचारबिना धेरैतिर छरिएकाहरुलाई वामपन्थी एकतामा ल्याउन सकिदैन :प्रधानमन्त्री ओली

एक लाख भक्तजन आउने गण्डकी कोटिहोममा बालयोगेश्वर कथा वाचन गर्ने

आज देशभर ‘विश्व दूरसञ्चार दिवस’ मनाइँदै

मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्चको आदेश

लोकप्रिय समाचार

  • १. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • २. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ३. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ४. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ५. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ६. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ७. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ८. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ९. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • १०. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएसँगै आजसम्म एकसय ९० जनाको मृत्यु


  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
  • काठमाडौँ – भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर आजसम्म एक सय ९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा आजसम्म एक सय ९० जनाको मृत्यभएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

    Advertisement

    प्राप्त विवरणअनुसार काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ । प्रवक्ता कार्कीकानुसार काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी दुई सय ३८ जना विभिन्न विपद्मा परी घाइते भएका छन् ।

    सोही अवधिमा एक सय १४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ । बाढीका कारण आजसम्म तीन सय ८४ घर डुवानमा परेका, तीन सय २७ घर, एक सय १२ गोठ, ५१ पुल, चार विद्यालय दुई सरकारी कार्यालयमा क्षति भएको छ । यस्तै, चार हजार आठ सय १९ परिवार विपद्का घटनाबाट विस्थापित भएका प्रहरीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । रासस

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विचार मिल्ने पार्टीसँग पार्टी एकता गर्नुपर्छ :नेपाल
    धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा भएको झडपले स्थिति तनावग्रस्त
    काठमाडौंमा नोरा फतेही र दुर्गेश विशेष प्रस्तुति’ दिँदै
    शाक्यले भने ‘विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं’
    काठमाडौंमा ‘नोरा फतेही’ ‘स्नेक’मा प्रस्तुति दिने
    विचारबिना धेरैतिर छरिएकाहरुलाई वामपन्थी एकतामा ल्याउन सकिदैन :प्रधानमन्त्री ओली

    Facebook Page

    लोकप्रिय

    • १.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • २.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • ३.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ४.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ५.
      धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    • ६.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    भर्खरै

    • १.
      विचार मिल्ने पार्टीसँग पार्टी एकता गर्नुपर्छ :नेपाल

    • २.
      धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा भएको झडपले स्थिति तनावग्रस्त

    • ३.
      काठमाडौंमा नोरा फतेही र दुर्गेश विशेष प्रस्तुति’ दिँदै

    • ४.
      शाक्यले भने ‘विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं’

    • ५.
      काठमाडौंमा ‘नोरा फतेही’ ‘स्नेक’मा प्रस्तुति दिने

    • ६.
      विचारबिना धेरैतिर छरिएकाहरुलाई वामपन्थी एकतामा ल्याउन सकिदैन :प्रधानमन्त्री ओली

    • ७.
      एक लाख भक्तजन आउने गण्डकी कोटिहोममा बालयोगेश्वर कथा वाचन गर्ने

    • ८.
      आज देशभर ‘विश्व दूरसञ्चार दिवस’ मनाइँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.