• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. भुर्तेलको ऐतिहासिक इनिङ्समा नेपालद्वारा चीनसामु ३१४ रनको विशाल लक्ष्य

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

लागुऔषध प्रयोगकर्ता बृदी हुँदै


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • शुक्लाफाँटा नगरपालिका क्षेत्रमा पछिल्लो समय आत्महत्याका घटना बढ्दो छ । आत्महत्या गर्नेमा अधिकांस लागुऔषध सेवनकर्ता रहेका छन् । यहाँ पछिल्ला १० दिनमा ६ जनाले आत्महत्या गरेका छन्। जसमध्ये ३ जना लागुऔषध प्रयोगकर्ता भएको पाइएको छ। डिप्रेसन, सामाजिक तिरस्कार, आर्थिक समस्यालगायतका कारणले आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेशप्रसाद जोशीले बताए।

    Advertisement

    मनोवैज्ञानिक, सामाजिक, पारिवारिक वातावरण तथा अन्य जोखिमका कारणले आत्महत्या गरेको पाइन्छ,’ उनले भने, ‘सबै भन्दा बढी आत्महत्या मानसिक स्वास्थ्य समस्याका कारण हुने गर्छन्।’ आत्महत्या गर्नेमा केही व्यक्ति आगुऔषध प्रयोगकर्ता भएपनि लागुऔषधकै कारणले मृत्यु भएको पुष्टि नभएको प्रहरीले जनाएको छ। बढ्दो लागुऔषध प्रयोगकर्ता कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाबाट प्रहरीले एक वर्षमा ३५ जनालाई लागुऔषध मुद्दामा पक्राउ गरेको छ। गत आर्थिक वर्षमा शुक्लाफाँटाका १० र कृष्णपुर नगरपालिकाका १३ गरि २३ वटा लागूऔषधका मुद्दामा ३५ जनालाई पक्राउ गरिएको हो।

    लागूऔषध सेवन गर्नेहरूमा अधिकांस युवाहरू रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बिरबहादुर बुढाऐरले बताए। उनका अनुसार गत आर्थिक वर्षमा खैरो हिरोइन १७ ग्राम ६३१ मिलिग्राम, चरेस ४२० ग्राम ६८३ मिलिग्राम, गाँजा ७७ ग्राम २१ मिलिग्राम र प्यारागसफ्ट ट्याब्लेट ४ सहित ३५ जनालाई पक्राउ गरिएको छ। जसमा ३ जना नाबालक छन्। चालु आर्थिक वर्षको साउन महिना मात्रै ५६ मिलिग्राम खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरिएको छ।

    ईलाका प्रहरी कार्यालय झलारीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷ ८० मा लागूऔषधका १६ वटा मुद्दा, गत आर्थिक वर्ष २०८०÷८१ मा २३ वटा मुद्दा दर्ता भएका छन्। लागूऔषध प्रयोगकर्ताहरू दैनिक रुपमा बढिरहेको र उनीहरू समाजका विभिन्न अपराधका घटनामा संलग्न हुने गरेको प्रहरी निरीक्षक बुढाऐरले बताए। अनुसन्धानका क्रममा अधिकांश घटेका घटनाहरूमा लागूपदार्थ सेवनकर्ताहरू संलग्न देखिन्छन्। लागूऔषध सेवन गर्नेहरू समाजमा आत्महत्यासँगै डाँकाचोरी, संगठित अपराध जस्ता विभिन्न आपराधिक क्रियाकलापहरूमा जोडिने गरेको प्रहरीको जनाएको छ।

    ईलाका प्रहरी कार्यालय झलारीले अपराध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। गत आर्थिक वर्षमा २ सय १ बढी कक्षा सञ्चालन गरिएका छन्। लागूऔषध विरुद्धको महाअभियान अन्तर्गत प्रहरीले साइबर अपराध लगायतका अन्य विषयमा समेत विद्यालय, क्याम्पस, युवायुवतीका समूह तथा क्लबहरूसँग मिलेर कक्षाहरु सञ्चालन गरेको प्रहरी निरीक्षक बुढाऐरले बताए। स्थानीय तहलगायतका सरोकारवाला निकायहरूले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाई छ। भारतसँगको खुला सिमानाको फाइदा लिँदै प्रयोगकर्ता तथा ओसारपोसारकर्ताहरूले लागुऔषधको प्रयोग तथा व्यापार गरिरहेका छन् ।

    लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजा सेवन गर्नेलाई १ महिनासम्म कैद वा २ हजारसम्म जरिवाना, न्यूनतम लागूपदार्थ सेवनकर्तालाई ३ महिना कैद र ३ हजार सम्मको जरिवाना तथा बेचबिखनमा संलग्नलाई १ वर्षदेखि २० वर्षसम्म कैदको व्यवस्था छ। लागुऔषध, आत्महत्या लगातका घटनाहरू बढ्नुले चिन्तित बनाएको कृष्णपुर–२ का अध्यक्ष अर्जुन साँउदले बताए। उनका अनुसार केही समयअघि बजार क्षेत्रमा मात्रै लागूऔषध सेवन गर्ने गरेको भएपनि अहिले ग्रामीण क्षेत्रमा समेत यसको प्रयोग बढेको छ।

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
    भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.