×
बुधबार, जेठ ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

सबैभन्दा बढी अर्थमन्त्रालय कै बेरुजु (प्रतिवेदन तालिका सहित)

मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

सांसदलाई कानुन बनाउन केन्द्रित गरौँ,मन्त्री संसद् बाहिरबाट नियुक्त गरौँ :नारायणकाजी श्रेष्ठ

अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

सन्दीप लामिछानेले गरे क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

उपप्रमुख डंगोल मखनटोल पुगेर दिईन ग्याँस कम्पनीलाई अनुगमन बढाउने चेतावनी

मखन गल्लीमा हुँदा आगलागी एक महिलाको मृत्यु

लोकप्रिय समाचार

  • १. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • २. रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

  • ३. भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

  • ४. पाकिस्तानी आक्रमणबाट भारतीय लेसनायक दिनेश कुमारको मृत्यु

  • ५. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • ६. भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

  • ७. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ८. मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

  • ९. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • १०. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

ओलीको निवासमा चार दलको बैठक जारी !


  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल जारी छ । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो । नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो । रास्वपा र जसपा पनि थपिएपछि चार दल सँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ । एमालेसँग ७८,माओवादी केन्द्रसँग ३२,रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ ।

    Advertisement

    यो पनि पढनुहोस !
    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठबारे छलफल भइरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु सहभागी छिन् । ओली निवास छिर्दै गर्र्दा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि आएको बताए ।

    आइतबार, पुष १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सबैभन्दा बढी अर्थमन्त्रालय कै बेरुजु (प्रतिवेदन तालिका सहित)
    मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश
    सांसदलाई कानुन बनाउन केन्द्रित गरौँ,मन्त्री संसद् बाहिरबाट नियुक्त गरौँ :नारायणकाजी श्रेष्ठ
    अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु
    मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना
    सन्दीप लामिछानेले गरे क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

    Facebook Page

    लोकप्रिय

    • १.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • २.
      रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

    • ३.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • ४.
      पाकिस्तानी आक्रमणबाट भारतीय लेसनायक दिनेश कुमारको मृत्यु

    • ५.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • ६.
      भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

    भर्खरै

    • १.
      सबैभन्दा बढी अर्थमन्त्रालय कै बेरुजु (प्रतिवेदन तालिका सहित)

    • २.
      मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

    • ३.
      सांसदलाई कानुन बनाउन केन्द्रित गरौँ,मन्त्री संसद् बाहिरबाट नियुक्त गरौँ :नारायणकाजी श्रेष्ठ

    • ४.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    • ५.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    • ६.
      सन्दीप लामिछानेले गरे क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

    • ७.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ८.
      उपप्रमुख डंगोल मखनटोल पुगेर दिईन ग्याँस कम्पनीलाई अनुगमन बढाउने चेतावनी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.