×
शुक्रबार, जेठ ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा

भारतीय वनमन्त्रीले ओलीलाई भेटे

ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट

रवि लामिछाने र जोशीलाई सुनुवाइको छिटो जानकारी पठाउन उच्चको आदेश

बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

शाक्यले भने ‘अब लोडसेडिङ हुँदैन इन्भर्टर र मैनबत्तीको फोटो राख्नुपर्दैन ‘

उपमेयर डंगोल धुलोरहित सडक अनुगमनमा

नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

‘प्रचण्ड’को भनाई ‘आफ्नो नेतृत्व हुँदा सुदूरपश्चिम क्षेत्र मुख्य प्राथमिकतामा थियो’

लोकप्रिय समाचार

  • १. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • २. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ३. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ४. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ५. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ६. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ७. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ८. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ९. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • १०. निर शाहले ओलीलाई भने तपाईंभित्र जिउँदो कलाकार छ

वीरगन्ज जाँदै गरेको टाटा सुमो दुर्घटना हुँदा , १० जना घाइते ।


  •   आइतबार, साउन २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । मकवानपुरको सिस्नेरीमा यात्रुवाहक टाटासुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । कुलेखानी-सिस्नेरी-काठमाडौं सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा अनियन्त्रित भइ सुमो पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार बिहान ७:२० बजे काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०३६२ नम्बरको सुमो अनियन्त्रित भई सडकको नालामा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

    Advertisement

    घाइतेमध्ये ३ जना गम्भीर अवस्थामा रहेका र ७ जनाको अवस्था मध्यम रहेको छ । उनीहरूलाई उपचारका लागि काठमाडौं पठाएको छ। प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी सिस्नेबाट २ किलोमिटर उत्तरतर्फ रहेको छ ।

    आइतबार, साउन २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा
    भारतीय वनमन्त्रीले ओलीलाई भेटे
    ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट
    रवि लामिछाने र जोशीलाई सुनुवाइको छिटो जानकारी पठाउन उच्चको आदेश
    बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
    शाक्यले भने ‘अब लोडसेडिङ हुँदैन इन्भर्टर र मैनबत्तीको फोटो राख्नुपर्दैन ‘

    Facebook Page

    लोकप्रिय

    • १.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • २.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • ३.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ४.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ५.
      धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    • ६.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    भर्खरै

    • १.
      ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा

    • २.
      भारतीय वनमन्त्रीले ओलीलाई भेटे

    • ३.
      ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट

    • ४.
      रवि लामिछाने र जोशीलाई सुनुवाइको छिटो जानकारी पठाउन उच्चको आदेश

    • ५.
      बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    • ६.
      शाक्यले भने ‘अब लोडसेडिङ हुँदैन इन्भर्टर र मैनबत्तीको फोटो राख्नुपर्दैन ‘

    • ७.
      उपमेयर डंगोल धुलोरहित सडक अनुगमनमा

    • ८.
      नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.