×
शुक्रबार, जेठ ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

भारतीय वनमन्त्रीले ओलीलाई भेटे

ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट

रवि लामिछाने र जोशीलाई सुनुवाइको छिटो जानकारी पठाउन उच्चको आदेश

बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

शाक्यले भने ‘अब लोडसेडिङ हुँदैन इन्भर्टर र मैनबत्तीको फोटो राख्नुपर्दैन ‘

उपमेयर डंगोल धुलोरहित सडक अनुगमनमा

नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

‘प्रचण्ड’को भनाई ‘आफ्नो नेतृत्व हुँदा सुदूरपश्चिम क्षेत्र मुख्य प्राथमिकतामा थियो’

चितवनमा भतिजो र आफ्नै छोरीको हत्यापछि आत्महत्याको प्रयास

लोकप्रिय समाचार

  • १. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • २. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ३. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ४. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ५. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ६. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ७. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ८. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ९. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • १०. इन्स्पेक्टरद्वारा दिन दहाडै बिच सडकमै कुटिए सहायक हवल्दार

नवलपरासीमा धारिलो हतियार प्रहारबाट पश्चिम युवकको हत्या !


  •   सोमबार, साउन १४, २०८१ मा प्रकाशित
  • पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहारबाट एक जना युवकको हत्या भएको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-५ हर्दीमा धारिलो हतियार प्रहारबाट स्थानीय २० वर्षका सूर्यकुमार बढईको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।आफ्नै घरमा सुतिरहेको अवस्थामा घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । सूर्यकुमार उमेश बढईको छोरा हुन् ।

    Advertisement

    सूर्यकुमारको शव पृथ्वी चन्द्र अस्पताल परासीमा पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न व्यक्ति अझै पत्ता नलागेको र खोजी कार्य भइरहेको डीएसपी बोहराले बताए ।

    • nawal parasi news
    • धारिलो हतियार प्रहारबाट पश्चिम युवकको हत्या
    • युवकको हत्या
    सोमबार, साउन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतीय वनमन्त्रीले ओलीलाई भेटे
    ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट
    रवि लामिछाने र जोशीलाई सुनुवाइको छिटो जानकारी पठाउन उच्चको आदेश
    बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
    शाक्यले भने ‘अब लोडसेडिङ हुँदैन इन्भर्टर र मैनबत्तीको फोटो राख्नुपर्दैन ‘
    उपमेयर डंगोल धुलोरहित सडक अनुगमनमा

    Facebook Page

    लोकप्रिय

    • १.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • २.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • ३.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ४.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ५.
      धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    • ६.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    भर्खरै

    • १.
      भारतीय वनमन्त्रीले ओलीलाई भेटे

    • २.
      ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट

    • ३.
      रवि लामिछाने र जोशीलाई सुनुवाइको छिटो जानकारी पठाउन उच्चको आदेश

    • ४.
      बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

    • ५.
      शाक्यले भने ‘अब लोडसेडिङ हुँदैन इन्भर्टर र मैनबत्तीको फोटो राख्नुपर्दैन ‘

    • ६.
      उपमेयर डंगोल धुलोरहित सडक अनुगमनमा

    • ७.
      नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

    • ८.
      ‘प्रचण्ड’को भनाई ‘आफ्नो नेतृत्व हुँदा सुदूरपश्चिम क्षेत्र मुख्य प्राथमिकतामा थियो’

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.