×
बुधबार, साउन १५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

राजकुमार गुप्ताले राजीनामा दिएको घुसकाण्डमा भूमिमन्त्री बलराम अधिकारी तीन प्रमाण

“भूमिहीन दलित र सुकुमबासीको नाममा चुनावमा भोट माग्ने कार्य गर्न सांसद गौतमको आग्रह

ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भनेर हावा बोल्ने भन्दै रबि माथि जाईलागे ओली

२५ प्रतिशत काम बाँकी हुदा प्रधानमन्त्री ओलीले गरे आयोजनाको उद्‌घाटन !

पानी नपरेपछि मधेशमा सांसदलाई हली बनाएर जोताए गाउँलेहरुले !

ठेक्कादेखि कर्मचारी सरुवा सम्ममा ऊर्जामन्त्रीको हस्तक्षेप भएपछी तनावमा हितेन्द्र शाक्य !

माओवादी केन्द्रमा गाब्ने एकीकृत समाजवादीलाई प्रस्ताप !

सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किए !

मानव तस्करी गरेको अभियोगमा महाराजन्जस्थित भिजिट अवरोड टुर्स एन्ड ट्राभल्समा सीआईबीको छापा !

लोकप्रिय समाचार

  • १. पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

  • २. कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

  • ३. विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

  • ४. ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

  • ५. अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

  • ६. माओवादी केन्द्रमा गाब्ने एकीकृत समाजवादीलाई प्रस्ताप !

  • ७. ठेक्कादेखि कर्मचारी सरुवा सम्ममा ऊर्जामन्त्रीको हस्तक्षेप भएपछी तनावमा हितेन्द्र शाक्य !

  • ८. हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

  • ९. कर्णाली डेभलमेन्ट बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने !

  • १०. रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

सचिवलाई कुटपिटपछि शौचालयमा थुन्ने पूर्व मुख्यमन्त्रीको धम्की, सुरक्षा माग्दै सचिव सीडीओ कार्यालयमा


  •   मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
  • काठमाडौँ। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुट्ने धम्की दिएका छन् । प्रदेशसभा सदस्य कार्कीले हिजो साझ पौने ५ बजे फोनवार्तामा कार्यालयमै कुट्ने र शौचालयमा थुन्ने धम्की दिएको सचिव भट्टराईले बताए । कार्कीले ‘आफ्ना कार्यकर्तालाई कमिसन छुट्टाउन दबाब दिइरहेका’ थिए । सचिव भट्टराईले नियम कानुनबाहेक तलमाथि आफूले नगर्ने भनेपछि पूर्व मुख्यमन्त्री कार्कीले धम्की दिएका बताइएको छ ।

    Advertisement

    नेपाली कांग्रेसका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री कार्कीले टेलिफोनबाट धम्की दिएको भन्दै भट्टराईले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन समेत दिएका छन् । जानकारका अनुसार कार्कीले आफू मुख्यमन्त्री भएको बेलाका खेलकुद प्रतियोगिताको बजेट निकासा गर्न सचिव भट्टराईलाई दबाब दिइरहेको थिए ।साथै उनले ‘आफ्ना कार्यकर्तालाई कमिसन छुट्टाउन दबाब दिइरहेका’ थिए । सचिव भट्टराईले नियम कानुनबाहेक तलमाथि आफूले नगर्ने भनेपछि पूर्व मुख्यमन्त्री कार्कीले धम्की दिएका बताइएको छ । उनले अब पनि बजेट निकासा नगरे नगरे ठिक नहुने भन्ने हिसाबले धम्की दिएको सचिव भट्टराईले बताए । शान्ति सुरक्षाको माग गर्दै उजुरी आएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । उनले भने, ‘‘ कार्कीले आफूलाई फोनमार्फत धम्की आएको बताएका छन् । जो सुकैले कसैलाई पनि कुट्छु, चुट्छु भन्न पाउँदैन ।

    उनलाई शान्ति सुरक्षा दिने कुरामा हामी प्रतिबद्ध छौँ ।’’ कार्कीले मातृका यादवको उदाहरण दिँदै धम्की दिएको निवेदनमा उल्लेख छ । ‘मलाई फोन गरी विराट गोल्डकपको विषयलाई लिएर तथानाम गाली गलौज (मातृका यादवले सचिवलाई कुटेर शौचालयमा थुनेको यादै होला, तलाई पनि मन्त्रालयमै आएर कुट्छु, शौचालयमा थुन्छु भन्नुभयो’, निवेदनमा लेखिएको छ, ‘यो अवस्थामा म मन्त्रालयमा बसेर कामकाज गर्न सक्ने अवस्था नभएकाले मेरो जिउ ज्यानको सुरक्षासहित आवश्यक सुरक्षाको व्यवस्था मिलाइदिनु हुन अनुरोध गर्दछु ।’
    मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पनि सचिव भट्टराईको निवेदन दर्ता भइसकेको जनकारी दिएका छन् । भट्टराइले काम गर्दा, हिँड्दा, बस्दा, डुल्दा सुरक्षाको प्रबन्ध मिलाउने , मान्य कार्कीजीको हकमा कल रेकर्ड निकालेर अध्ययन गर्ने पनि बताएका छन्

    मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजकुमार गुप्ताले राजीनामा दिएको घुसकाण्डमा भूमिमन्त्री बलराम अधिकारी तीन प्रमाण
    “भूमिहीन दलित र सुकुमबासीको नाममा चुनावमा भोट माग्ने कार्य गर्न सांसद गौतमको आग्रह
    ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भनेर हावा बोल्ने भन्दै रबि माथि जाईलागे ओली
    २५ प्रतिशत काम बाँकी हुदा प्रधानमन्त्री ओलीले गरे आयोजनाको उद्‌घाटन !
    पानी नपरेपछि मधेशमा सांसदलाई हली बनाएर जोताए गाउँलेहरुले !
    ठेक्कादेखि कर्मचारी सरुवा सम्ममा ऊर्जामन्त्रीको हस्तक्षेप भएपछी तनावमा हितेन्द्र शाक्य !

    Facebook Page

    लोकप्रिय

    • १.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    • २.
      कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

    • ३.
      विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    • ४.
      ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

    • ५.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ६.
      माओवादी केन्द्रमा गाब्ने एकीकृत समाजवादीलाई प्रस्ताप !

    भर्खरै

    • १.
      राजकुमार गुप्ताले राजीनामा दिएको घुसकाण्डमा भूमिमन्त्री बलराम अधिकारी तीन प्रमाण

    • २.
      “भूमिहीन दलित र सुकुमबासीको नाममा चुनावमा भोट माग्ने कार्य गर्न सांसद गौतमको आग्रह

    • ३.
      ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भनेर हावा बोल्ने भन्दै रबि माथि जाईलागे ओली

    • ४.
      २५ प्रतिशत काम बाँकी हुदा प्रधानमन्त्री ओलीले गरे आयोजनाको उद्‌घाटन !

    • ५.
      पानी नपरेपछि मधेशमा सांसदलाई हली बनाएर जोताए गाउँलेहरुले !

    • ६.
      ठेक्कादेखि कर्मचारी सरुवा सम्ममा ऊर्जामन्त्रीको हस्तक्षेप भएपछी तनावमा हितेन्द्र शाक्य !

    • ७.
      माओवादी केन्द्रमा गाब्ने एकीकृत समाजवादीलाई प्रस्ताप !

    • ८.
      सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किए !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.