• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिती जाजरकोटको बैठक सम्पन्न,


  •   शनिबार, असार ०४, २०७९ मा प्रकाशित
  • काठमाडौँ: धर्बेन्द्र वास्तोला “कंचन” संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिती जाजरकोटको प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । असार ३ गतेदेखी शुरु भएको प्रशिक्षण तथा बैठक महत्वपूर्ण निर्णय गर्दै आज सम्पन्न भएको हो । नेकपा (बहुमत) जाजरकोट जिल्ला संयोजक क. महानको अध्यक्षयतामा भएको उक्त प्रशिक्षण एवम बैठक कार्यक्रममा नेकपा बहुमत केन्द्रीय अधिबेशन समिती सदस्य एवम बाके बर्दिया इन्चार्ज क.अनन्तको प्रमुख आथित्यता थियो । बिशेश उपस्तिथि ९औँ महाधिवेशन आयोजक समिती सदस्य तथा डोल्पा जाजरकोट ईन्चार्ज कमरेड प्रेम प्रकाश वलि धमिलका साथै जिल्ला भरका सम्पूर्ण नेताकार्यकर्ताको उल्लेख्य सहभागिता थियो । प्रशिक्षण पछि सम्पन्न बैठकमा केही महत्वपूर्ण निर्णय समेत गरिएको छ ।

    Advertisement

    बैठकले जाजरकोट जिल्लामा बित्तिय सस्थाले चलाएको लुट्को धन्दा र आर्थिक आतंकलाई अन्त्य गर्न जनसंघर्ष गर्ने जिल्लाका विभिन्न क्षेत्रमा रहेको सबैखाले भ्रष्टाचारिका विरुद्ध संघर्ष गर्ने शैक्षिक क्षेत्रमा विभिन्न बहानामा उठाइएको चर्को शुल्क फिर्ताको लागि दबाब दिने दैनिक उपभोग्य सामानमा भएको अत्याधिक मुल्यवृद्दी बिरुद्द संघर्ष गर्ने लगायत देशमा राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप गरिबी अभाव असमानता लगायत सबैखाले विभेदमा फसाइरहेको दलाल संसदिय व्यवस्थाको विरुद्ध भण्डाफोर गर्ने र पार्टिको पछिल्लो कार्यनितीबारे जनतामाझ प्रष्ट पार्न जिल्लाव्यापी अभियान संचालन गर्ने समेत निर्णय गरिएको छ । साथै उक्त कार्यक्रम मार्फत नेकपा माओवादी केन्द्र परित्याग गरिजनयुद्ध देखि नै महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आउनु भएका कुसे गापा ९ निवासि क.बरुण,विश्व,बिश्वास लगायत अन्यले पार्टी प्रवेश समेत गरेका छन ।

    • नेपाल कम्युनिस्ट पार्टी
    शनिबार, असार ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.