×
सोमबार, साउन १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो

संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

लोकप्रिय समाचार

  • १. कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

  • २. पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

  • ३. विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

  • ४. ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

  • ५. अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

  • ६. रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

  • ७. युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

  • ८. एआई भविष्यको सपना होइन,अहिलेको आवश्यकता रहेको सभापति देउवाको दाबी

  • ९. नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

  • १०. ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

कपनबाट ६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ, दिल्लीमा २ जना समातिए !


  •   सोमबार, असार ०३, २०८१ मा प्रकाशित
  • करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका चिनियाँ नागरिकको विवरण सीआईबीले खुलाएको छैन ।

    Advertisement

    सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै सीआईबीले अहिलेसम्म केही पनि विवरण सार्वजनिक नगरेको हो । पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति रहेको सीआईबी स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

    त्यसैगरी सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा २ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई नेपाल ल्याउने तयारी भइरहेको सीआईबी स्रोतले जानकारी दियो ।दास्रो चरणको अनुसन्धान लगभग अब पूरा भएको सीआईबीले जनाएको छ ।

    कपनबाट अहिले बरामद भएको सुन १ किलो लेखिएको ६ थान रहेको छ । उक्त सुन ६० किलो र विद्युतीय चुरोट (भेप)मार्फत नभई स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ ।सीआईबीले अहिले भेपमार्फत तस्करी भएको ९ किलो सुन र राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको अनुसन्धान गरिरहेको छ । सो क्रममा अहिलेसम्म पक्राउ पर्नेको संख्या २० पुगेको छ ।

    तस्करीको सुनको कारोबार सजिलो नेपाल र पेवल मोबाइल भुक्तानीमार्फत भएको आरोपमा ७ जना पक्राउ परेका छन् भने सुन तस्करीकै संलग्न भएको आरोपमा १३ जना पक्राउ परेका छन् ।

    सोमबार, असार ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो
    संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण
    हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी
    नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा
    ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’
    युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

    • २.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    • ३.
      विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    • ४.
      ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

    • ५.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ६.
      रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

    भर्खरै

    • १.
      नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो

    • २.
      संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

    • ३.
      हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

    • ४.
      नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

    • ५.
      ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

    • ६.
      युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    • ७.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ८.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.