गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका रमेश पहरीको आज बिहान मृत्यु भएको छ ।कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
                              
                                 ललितपुरको डढेलोमा घाइते भएका रमेशको पनि मृत्यु 
                              
                           
                           		
							ललितपुरको डढेलोमा घाइते भएका रमेशको पनि मृत्यु
तपाईको प्रतिक्रिया
                         
                                                             
         
         
         
         
         
         
         
    
                           
                                                       
    
    
    
    
   

