×
बुधबार, जेठ ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

इन्स्पेक्टरद्वारा दिन दहाडै बिच सडकमै कुटिए सहायक हवल्दार

सबैभन्दा बढी अर्थमन्त्रालय कै बेरुजु (प्रतिवेदन तालिका सहित)

मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

सांसदलाई कानुन बनाउन केन्द्रित गरौँ,मन्त्री संसद् बाहिरबाट नियुक्त गरौँ :नारायणकाजी श्रेष्ठ

अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

सन्दीप लामिछानेले गरे क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

लोकप्रिय समाचार

  • १. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • २. भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

  • ३. पाकिस्तानी आक्रमणबाट भारतीय लेसनायक दिनेश कुमारको मृत्यु

  • ४. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • ५. रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

  • ६. भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

  • ७. मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

  • ८. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ९. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • १०. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

बिहानैदेखि भोट हाल्न मतदाताहरु लाइन !


  •   शुक्रबार, बैशाख ३०, २०७९ मा प्रकाशित
  • स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदाताहरु बिहानैदेखि लाइनमा बसेका छन् । मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि मतदाताहरु त्योभन्दा अगाडिदेखि नै लाइनमा बसिरहेका छन् नागार्जुन नगरपालिका ८ भिमढुंगास्थित बालबोध मावि मतदान केन्द्रमा मतदाताहरु मतदान सुरुभन्दा अगाडिदेखि नै लाइनमा बसिरहेको देखिएको छ ।आज बिहानको समयमा मौसम सफा देखिएकाले यही मौकामा छिटै मतदान सक्ने र नियमित काममा फर्किनका लागि छिट्टै आएर लाइनमा बसेको मतदाताहरुले बताएका छन् । काठमाडौं पश्चिम उत्तरमा रहेकाे नाका भिमढुंगामा मतदानको तयारी पूरा भएको मतदान अधिकृत प्रमिमा ज्ञावालीले जानकारी दिइन् । सुरक्षाकर्मी र कर्मचारी बुथ, लाइन र अन्य प्रवन्धमा खटिएका छन् ।

    Advertisement

    बिहान माैसम शीतल भएका कारण युवादेखि अशक्त र ज्येष्ठ नागरिकहरु मतदानको लाइनमा बसिसकेका छन् । ६:३० बजेसम्म २ सय हाराहारी मतदाता दुईवटा लाइनमा बसेका छन् । दलका प्रतिनिधि र स्वयंसेवक पनि मतदातालाई सहयाेगका लागि खटिएका छन् ।बालबाेध मावि केन्द्रमा ३ वटा बुथ छन् । बुथ ‘क’ मा ७८४, ‘ख’ मा ८१२ र ‘ग’ मा ८१४ गरी कुल २ हजार ४१० मतदाता छन् ।सुरक्षा कमाण्ड इन्सपेक्टर मनिसा बुढाथोकीले सम्हालेकी छन् । पहिलो घेरामा जनपथ र म्यादी गरी १६ सुरक्षाकर्मी तथा बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । मतदानका लागि १५ कर्मचारीहरू खटिएका छन् ।

    शुक्रबार, बैशाख ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश
    इन्स्पेक्टरद्वारा दिन दहाडै बिच सडकमै कुटिए सहायक हवल्दार
    सबैभन्दा बढी अर्थमन्त्रालय कै बेरुजु (प्रतिवेदन तालिका सहित)
    मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश
    सांसदलाई कानुन बनाउन केन्द्रित गरौँ,मन्त्री संसद् बाहिरबाट नियुक्त गरौँ :नारायणकाजी श्रेष्ठ
    अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    Facebook Page

    लोकप्रिय

    • १.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • २.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • ३.
      पाकिस्तानी आक्रमणबाट भारतीय लेसनायक दिनेश कुमारको मृत्यु

    • ४.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • ५.
      रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

    • ६.
      भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

    भर्खरै

    • १.
      माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

    • २.
      इन्स्पेक्टरद्वारा दिन दहाडै बिच सडकमै कुटिए सहायक हवल्दार

    • ३.
      सबैभन्दा बढी अर्थमन्त्रालय कै बेरुजु (प्रतिवेदन तालिका सहित)

    • ४.
      मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

    • ५.
      सांसदलाई कानुन बनाउन केन्द्रित गरौँ,मन्त्री संसद् बाहिरबाट नियुक्त गरौँ :नारायणकाजी श्रेष्ठ

    • ६.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    • ७.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    • ८.
      सन्दीप लामिछानेले गरे क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.