×
शुक्रबार, जेठ ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

बालेन सचिवालय भन्छःसमितिको नेतृत्वमा हेरफेर छ प्रवक्ता उहि छन्

महामन्त्री शर्मा सर्वोच्च सगरमाथा आरोहण गर्दै

अबको दिन माओवादीको :प्रचण्ड

मिश्रलाई हत्कडी खोलेर सर्वोच्च लगियो

ओलीले भने,’१४ महिनापछि शेरबहादुरजीलाई किस्तीमा राखेर प्रधानमन्त्री बनाउँछु’

कीर्ते कागजात बनाउने कारखानामा प्रहरीले छापामार्दा ३ जना पक्राउ

मोहन बस्नेतले टेरामक्सबारे एकल निर्णय गरेको अख्तियारको दाबी

च्याटजीपीटीले श्रीमान्‌को अन्तै अफेयर छ भनेपछि श्रीमतीले गरिन् डिभोर्स फाइल

ओलीलाई खतिवडाको प्रश्न :सल्लाहकारहरू विचौलियाका रूपमा प्रवेश भएका हुन् ?

लोकप्रिय समाचार

  • १. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • २. भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

  • ३. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ४. मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

  • ५. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ६. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ७. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ८. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ९. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • १०. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

आज चैते दशैं पर्व मनाइँदै, के छ यसको महत्व


  •   मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
  • काठमाडौँ। आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु धर्मावलम्बीहरूले आज आफ्नो घर तथा शक्तिपीठहरूमा गएर दुर्गा भवानीको पूजाआजा गरी चैते दसैँ मनाइरहेका छन् ।

    Advertisement

    प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई हिन्दुहरूले चैते दसैँका रुपमा मनाउने गर्छन्। चैत प्रतिपदाका दिनदेखि सुरु हुने चैत्र नवदुर्गाको आठौं दिन महाकालीको विशेष पूजा गर्ने गरिन्छ।

    असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैँ हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुई पटक (असोज र चैतमा) मनाउने गर्दछन् । तर यसपटक भने २०८० सालको चैते दसैँ आज परेको छ । असोजमा मनाइने दसैँलाई ‘बडादसैँ’को रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दसैँलाई ‘चैते दसैँ’ भनिन्छ ।

    देशका विभिन्न शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको भिड लागेको छ। आज काठमाडौँको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको बिन्ध्यबासिनी, बागलुङको कालिका मन्दिर, जनकपुरको राजदेवी मन्दिर, सप्तरीको छिन्नमस्ता मन्दिरलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

     

    मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेन सचिवालय भन्छःसमितिको नेतृत्वमा हेरफेर छ प्रवक्ता उहि छन्
    महामन्त्री शर्मा सर्वोच्च सगरमाथा आरोहण गर्दै
    अबको दिन माओवादीको :प्रचण्ड
    मिश्रलाई हत्कडी खोलेर सर्वोच्च लगियो
    ओलीले भने,’१४ महिनापछि शेरबहादुरजीलाई किस्तीमा राखेर प्रधानमन्त्री बनाउँछु’
    कीर्ते कागजात बनाउने कारखानामा प्रहरीले छापामार्दा ३ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • २.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • ३.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • ४.
      मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

    • ५.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ६.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    भर्खरै

    • १.
      बालेन सचिवालय भन्छःसमितिको नेतृत्वमा हेरफेर छ प्रवक्ता उहि छन्

    • २.
      महामन्त्री शर्मा सर्वोच्च सगरमाथा आरोहण गर्दै

    • ३.
      अबको दिन माओवादीको :प्रचण्ड

    • ४.
      मिश्रलाई हत्कडी खोलेर सर्वोच्च लगियो

    • ५.
      ओलीले भने,’१४ महिनापछि शेरबहादुरजीलाई किस्तीमा राखेर प्रधानमन्त्री बनाउँछु’

    • ६.
      कीर्ते कागजात बनाउने कारखानामा प्रहरीले छापामार्दा ३ जना पक्राउ

    • ७.
      मोहन बस्नेतले टेरामक्सबारे एकल निर्णय गरेको अख्तियारको दाबी

    • ८.
      च्याटजीपीटीले श्रीमान्‌को अन्तै अफेयर छ भनेपछि श्रीमतीले गरिन् डिभोर्स फाइल

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.