काठमाडौँ। जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५५ वर्षीया हरिकला अधिकारी रहेकी छिन्। जिल्लाको छेडागाड नगरपालिका – ३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको जनाइएको छ ।
मंगलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते भएकी अधिकारीको आज बिहान मृत्यु भएको उनले जानकारी दिए ।
 
                                                             
         
         
         
         
         
         
         
    
                           
                                                       
    
    
    
    
   

