काठमाडौँ।  रेशम चौधरी र रंजिता श्रेष्ठ बीचको विवादले  विभाजनको मुखमा  पुगेको नागरिक उन्मुक्ति पार्टी बैठकमा नै कुटाकुट भएको छ।
अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा  बैठक बसिरहेको बेला नेताहरुबीच कुटाकुट भएको स्रोतले जाकरो दिएको हो  पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला नेताहरुबीच हात हालाहाल भएको बताइएको छ।
  वर्तमान सरकारमा सहभागी भएका रन्जिता पक्ष र सरकारका सहभागी नभएका रेशम चौधरी पक्षबिच  विवाद उत्पन्न हुँदा कुटाकुटको स्थिति सिर्जना भएको थियो।  अहिले रेश्मा चौधरीका दम्पतीकै कारण पार्टी फुट्ने संघारमा पुगेको छ।  पार्टीको संस्थापक केन्द्रीय समिति बैठकमा कुटाकुट भएको भन्दै येतिबेल्ला सबितिर आलोचना भैरहेको छ।
सबैतिर आलोचनाको बिषय बनिरहेको नाउपको विवादमा पार्टीले भने यस विषयमा केहि कुरा पनि खुलाउन चाएको छैन. विवादका क्रम टिकापुरक मेयर रामलाल डगौरा र नेता रमेश विक  माथि हातपात भएको थियो।  उनिहरु दुवै जना रन्जिता पक्षको रहेका छन्। सुदुरपस्चिम सरकारको सहभागितालाई लिएर विवाद सुरु ब्भाएको बताइएको छ।  नयासत्ता समीकरण बनेसंगै नागरिक उन्मुक्ति पार्टीमा पनि  विवाद भैरहेको छ।  नया सत्ता समीकरण बनेसंगै  देखिएको विवाद येतिबेला चरम उत्कर्षमा पुगेको छ।
नयासत्ता समीकरण बने संगै बनेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाइ समर्थनको  विवादले पार्टीमा हद सम्म को हर्कत् हुन् थालेको हो।  यस अघि पनि रंजितको उपस्थित बिना नै  कैलालीको टीकापुरमा बसेको संस्थापक केन्द्रीय समिति बैठकले  अहिले बनेको नया सरकारमा नजाने र पर्तिपक्षमा बसेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगंरे निर्णय गरेको थियो।  तर नागरिक उन्मुक्ति पार्टीकि अध्यक्ष र संसदीय दलकी नेत्री रंजित श्रेष्ठले प्रधानमन्त्री प्रच्नन्दलई विस्वासको मत दिन व्हिप जारि गरेकी थिइन्।
 विस्वासको मत पनि दिइएको थियो।  ऐले श्र्मन्न श्रीमतीको विवादकै कारण पार्टी फुटको संघारमा छ। कामको सिलसिलामा जापना पुगेका रेश्म चौधरीले उता बाट नै रंजिताको काम चित्त नाबुजेको  बताएका थिए।  सरकारमा  गयर पनि केहि काम नगरेको आरोप श्रीमतीलाइ लगाएका छन्।  त्यस्तै रंजिता अहिलेको सत्ता गठबन्धन जाने पचमा छिन भने रेशम बिपक्षम छन।  नागरिक उन्मिउक्ति पार्टीले आहिले सम्म मन्त्री पठाएको छैन
                                                            
        
        
        
        
        
        
        
        
        
   
                           
                                                      
   
   
   
   
   
