×
मङ्गलबार, असार २४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

पार्टी अवकाश बारेमा देउवा :’अप्ठ्यारो मान्छे हुँ,अरूले भनेर लिन्न’

१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान

भ्रष्टाचारमा दोषी भए कांग्रेस भएकै कारण उन्मुक्ति पाउन नहुने महामन्त्री थापाको दाबी

प्रधानमन्त्री ओलीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट

उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं

शिक्षा समितिको बैठकमा श्याम घिमिरे र रेखा शर्माबीच भनाभन

कुलमानले सुरु गरे बहराइनबाट ‘उज्यालो अभियान’

शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन हरिशयनी एकादशी हो :प्रधानमन्त्री ओली

CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

लोकप्रिय समाचार

  • १. जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

  • २. हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

  • ३. कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

  • ४. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

  • ५. आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६. अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

  • ७. पूर्वराष्ट्रपति भण्डारीको नाम उछालेर एमालेमा विवाद गराउने प्रयास भएको प्रधानमन्त्री ओलीको दाबी

  • ८. CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

  • ९. LG Nepal ले प्रस्तुत गर्‍यो – Affectionate Intelligence मानव-केंद्रित एआईको नयाँ युगको सुरुवात

  • १०. कुलिङ पिरियड किर्तेमा छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

सत्ता समीकरण फेरिएपछि अर्थतन्त्र सुधारिएको प्रधानमन्त्रीको दाबी


  •   आइतबार, चैत १८, २०८० मा प्रकाशित
  • काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरण बनेसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको दाबी  गरेका छन्।

    Advertisement

    नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहनुभएका उनले  आज पार्टीको मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई सम्बोधन गर्दै अर्थतन्त्रले सकारात्मक लय लिएको बताएका हुन्।

    ‘पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्’, प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्ड भन्नुभयो, ‘अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ ।’

    नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको जानकारी दिँदै उनले प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी पनि दिए  । आगामी आर्थिक वर्षदेखि तीन करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने उनले बताए  ।

    आगामी आर्थिक वर्षमा मधेस प्रदेशका लागि नयाँ र विशेष ‘प्याकेज’ तयार गर्न आफूले निर्देशन दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मधेस प्रदेशको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयलाई केन्द्रित गरेर प्याकेज तयार गर्न मैले निर्देशन दिएको छु, यस पटक मधेसमा नयाँ हुन्छ ।’

    आइतबार, चैत १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पार्टी अवकाश बारेमा देउवा :’अप्ठ्यारो मान्छे हुँ,अरूले भनेर लिन्न’
    १५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान
    भ्रष्टाचारमा दोषी भए कांग्रेस भएकै कारण उन्मुक्ति पाउन नहुने महामन्त्री थापाको दाबी
    प्रधानमन्त्री ओलीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट
    उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं
    शिक्षा समितिको बैठकमा श्याम घिमिरे र रेखा शर्माबीच भनाभन

    Facebook Page

    लोकप्रिय

    • १.
      जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

    • २.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    • ३.
      कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

    • ४.
      भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

    • ५.
      आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

    • ६.
      अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

    भर्खरै

    • १.
      पार्टी अवकाश बारेमा देउवा :’अप्ठ्यारो मान्छे हुँ,अरूले भनेर लिन्न’

    • २.
      १५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान

    • ३.
      भ्रष्टाचारमा दोषी भए कांग्रेस भएकै कारण उन्मुक्ति पाउन नहुने महामन्त्री थापाको दाबी

    • ४.
      प्रधानमन्त्री ओलीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट

    • ५.
      उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं

    • ६.
      शिक्षा समितिको बैठकमा श्याम घिमिरे र रेखा शर्माबीच भनाभन

    • ७.
      कुलमानले सुरु गरे बहराइनबाट ‘उज्यालो अभियान’

    • ८.
      शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन हरिशयनी एकादशी हो :प्रधानमन्त्री ओली

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.